एनआरटी इलाम गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल १० माघ २०८०, बुधबार १८:२५

इलाम । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आयोजक रेडहर्ष एफसीको इलाम गोल्डकपको फाइनल पुग्ने सपनाबाट बञ्चित भएको छ ।   काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी)विरुद्ध लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक सेमिफाइनलमै स्तब्ध बन्यो ।   आज भएको ...

फागुन १९ देखि झापा गोल्डकप, विजेतालाई १३ लाख

न्यूज सञ्जाल ९ माघ २०८०, मंगलवार १९:०९

बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी दिएको हो ।   बिर्ताबजारको डोमालाल राजवंशी ...

पाँचथर एफसी इलाम गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल ९ माघ २०८०, मंगलवार १८:५४

इलाम । प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै पाँचथर फुटबल क्लब यहाँ जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   एनएसएल टोली बुटबल लुम्बिनी एफसीलाई टाइब्रेकरमा हराउँदै पाँचथरले अन्तिम चारमा स्थान बनाएको हो । संघर्षपूर्ण खेलको निर्धारित समयमा दुवै ...

शनिश्चरे मावि कृष्ण डाँगी स्मृति कपको फाइनलमा

न्यूज सञ्जाल ८ माघ २०८०, सोमबार १९:०७

शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा जारी स्व कृष्णप्रसाद डाँगी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा शनिश्चरे माविले भानु माविसँग प्रतिस्पर्धा गर्ने भएको छ ।   आज भएको अन्तिम सेमिफाइनल खेलमा जनता मावि अर्जुनधारा ३ लाई टाइब्रेकरमा ३-२ ...

एनआरटी इलाम गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल ८ माघ २०८०, सोमबार १८:४३

इलाम । पहिलोपल्ट इलामको मैदानमा उत्रिएको काठमाडौको न्यू रोड टिम (एनआरटी) यहाँ जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   ठुलो टुँडिखेलमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा रोक्दै एनआरटीले सेमिफाइनल यात्रा तय ...

भानु मावि कृष्ण डाँगी स्मृति कपको फाइनलमा

न्यूज सञ्जाल ७ माघ २०८०, आईतवार १८:४९

शनिश्चरे । भानु मावि झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा जारी स्व कृष्णप्रसाद डाँगी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   आज भएको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी मावि अर्जुनधारा ६ लाई १-० गोलअन्तरमा भानु मावि अर्जुनधारा ...

बिर्तामोड इलाम गोल्डकपको सेमिफाइलमा

न्यूज सञ्जाल ७ माघ २०८०, आईतवार १८:३०

इलाम । झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   ठुलो टुँडिखेलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३-० गोलले पराजित गर्दै बिर्तामोडले सेमिफाइनलमा स्थान बनाएको हो । बिर्तामोडको ...

शानदार जितसँगै आयोजक इलाम गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल ६ माघ २०८०, शनिबार १९:३७

इलाम । आयोजक रेडहर्ष एफसी इलाममा शनिबारदेखि सुरु प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   ठुलो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा पाहुना टोली मानेभञ्ज्याङ एफसीलाई सहजरुपमा पराजित गर्दै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । इलामले ४-० ...

जनता मावि कृष्ण डाँगी स्मृति कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ५ माघ २०८०, शुक्रबार १७:०५

शनिश्चरे (झापा) । अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा जारी माविस्तरीय प्रथम स्व कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा जनता मावि खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको छ ।   शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा ३ कै न्यू होप इङलिस बोर्डिङ स्कुललाई ...

अर्जुनधारामा माघ १० देखि राष्ट्रपति रनिङ शिल्ड

न्यूज सञ्जाल ५ माघ २०८०, शुक्रबार ०९:२७

शनिश्चरे । यही माघ १० गतेदेखि १२ गतेसम्म अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यसवर्ष अर्जुनधारा नगरमा भव्यरुपमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ ।   प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् नगर प्रमुख बलदेवसिंह ...

1 … 79 80 81 82 83 … 330
×