लहान गोल्डकपः हेटौंडाविरुद्ध धनकुटाको सहज जित
लहान । यहाँ जारी दोस्रो लहान मेयर गोल्डकपमा धनकुटा एफसीले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा फुटबल एकाडेमीमाथि सहज जित निकाल्दै धनकुटा दोस्रो चरणमा प्रवेश गरेको हो । पशुपति आदर्श माविको खेलमैदानमा भएको खेलमा धनकुटाले २-० गोलअन्तरमा ...