भानु मावि कृष्ण डाँगी स्मृति कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ४ माघ २०८०, बिहीबार १७:५६

शनिश्चरे (झापा) । अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रथम स्व कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा भानु मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।   बिहीबार भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधारा ४ को अर्जुनधारा माविलाई ४-० गोलअन्तरले पराजित गर्दै ...

झापाका श्याम दनुवारले पाए फिफा रेफ्री ब्याज

न्यूज सञ्जाल ४ माघ २०८०, बिहीबार १७:०३

बिर्तामोड । सन् २०२४ का लागि फिफा रेफ्री सूचीमा परेका झापा अर्जुनधाराका श्याम दनुवारले फिफा रेफ्री ब्याज प्राप्त गरेका छन् । आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापाका दनुवारलाई एक कार्यक्रमका बीच फिफा रेफ्रीको ब्याज प्रदान गरेको हो । ...

शनिश्चरे मावि कृष्णप्रसाद स्मृति कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ३ माघ २०८०, बुधबार १७:४८

शनिश्चरे । शनिश्चरे मावि झापा अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रथम स्व कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   अर्जुनधारा १ को सिंहदेवी मावि अनुपस्थित भएपछि शनिश्चरे माविले सोझै सेमिफाइनलमा स्थान बनाएको हो ...

अर्जुनधाराः स्मृति कपमा लक्ष्मी माविको विजयी सुरुवात

न्यूज सञ्जाल २ माघ २०८०, मंगलवार १७:४०

शनिश्चरे । झापाको अर्जुनधारा ११ मा रहेको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रथम स्व. कृष्णप्रसाद स्मृति फुटबल प्रतियोगितामा अर्जुनधारा ८ काे लक्ष्मी माविले विजयी सुरुवात गरेको छ ।   माविस्तरीय प्रतियोगिताको उद्घाटन खेलमा आयोजक महारानीगञ्ज माविविरुद्ध लक्ष्मी माविले ...

फिफा बेस्ट अवार्ड मेस्सीलाई

न्यूज सञ्जाल २ माघ २०८०, मंगलवार ०८:४७

झापा (एजेन्सी) । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको फिफा बेस्ट अवार्ड जितेका छन् । अमेरिकी फुटबल क्लब इन्टर मायामीका मेस्सीले म्यान्चेस्टर सिटीका नर्वेजियन खेलाडी एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेनका फ्रेज्च खेलाडी केलियन एम्बाप्पेलाई पछि पार्दै फिफा बेस्ट अवार्ड ...

शनिश्चरेलाई बुद्धशान्ति च्यालेन्ज कपको उपाधि

न्यूज सञ्जाल २९ पुष २०८०, आईतवार १०:०३

बुधबारे । झापाको बुद्धशान्ति गाउँपाकिलामा आयोजित बुद्धशान्ति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि अर्जुनधाराको शनिश्चरे फुटबल क्लबे जितेको छ ।   शनिबार भएको फाइनल खेलमा आदर्श युथ क्लब बुधबारेलाई २-० गोलले पराजित गर्दै शनिश्चरेले उपाधि रक्षा गरेको हो । शनिश्चरेका लागि ...

अर्जुनधारामा मंगलबारदेखि अन्तरमावि फुटबल हुँदै

न्यूज सञ्जाल २९ पुष २०८०, आईतवार ०८:१२

शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित सालबारीमा रहेको महारानीगञ्ज माविले ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरमावि फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।   महारानीगञ्ज मावि बाल क्लबको आयोजनामा स्व कृष्णप्रसाद डाँगी स्मृति अर्जुनधारा नगरपालिका अन्तरमावि नकआउट फुटबल प्रतियोगिता ...

इलाम गोल्डकपको टाइसिट सार्वजनिक

न्यूज सञ्जाल २७ पुष २०८०, शुक्रबार १८:३६

इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इलाम गोल्डकप २०८० को उद्घाटन खेल आयोजक रेडहर्स फुटबल क्लब र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच हुने भएको छ ।   गोल्डकपको आज सार्वजनिक गरिएको टाइसिटअनुसार घरेलु टोलीले भारतीय प्रतिद्वन्दी पाएको हो । माघ ...

अर्जुनधारामा माघ १९ देखि यू-१८ वडास्तरीय फुटबल हुने

न्यूज सञ्जाल २२ पुष २०८०, आईतवार १६:२७

शनिश्चरे । झापाको अर्जुनधारामा यसवर्ष पनि १८ वर्षमुनिका खेलाडीबीच वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । शनिश्चरे फुटबल क्लबले माघ १९ गतेदेखि वडास्तरीय फुटबल प्रतियोगिताको दोस्रो संस्करण गर्न लागेको हो ।   स्थानीयस्तरमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न ...

झापाका श्याम दनुवार बने फिफा रेफ्री

न्यूज सञ्जाल २१ पुष २०८०, शनिबार ०८:२१

बिर्तामोड । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । दनुवार फिफा रेफ्रीको सूचीमा परेसँगै झापाली फुटबलमा एउटा इतिहास कोरिएको छ ।   हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा ...

1 … 80 81 82 83 84 … 330
×