विमल घर्ती अस्ट्रेलिया हानिए

न्यूज सञ्जाल १२ आश्विन २०८०, शुक्रबार ०९:२३

झापा । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया गएका छन् । एक दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।   एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु ...

असोज २७ देखि लक्ष्मीधापमा जिल्लास्तरीय फुटबल हुने

न्यूज सञ्जाल ११ आश्विन २०८०, बिहीबार १९:३५

शनिश्चरे । खेलाडी उत्पादन र लागुऔषध दुव्र्यसनविरुद्ध झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधापमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।   स्थानीय लक्ष्मीधाप स्पोर्टस् क्लबको आयोजनामा हुने प्रतियोगितामा ८ वटा टिमले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष वीरबहादुर राईले ...

साफ यु १९ मा आज नेपाल र भारत खेल्दै

न्यूज सञ्जाल १० आश्विन २०८०, बुधबार ०७:५३

काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा शुरु हुनेछ । त्यसअघि हुने अर्को सेमिफाइनल खेलमा दिउँसो साढे १ बजे भुटान र पाकिस्तान खेल्नेछन् ।   ...

साफ यु-१९ मा नेपालले भारतसँग भिड्ने पक्का

न्यूज सञ्जाल ८ आश्विन २०८०, सोमबार २०:२१

काठमाडौं । नेपालमा जारी साफ यू-१९ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम खेलमा भुटानमाथि २-१ को पूनरागमन जितसँगै भारत समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।   भारतको जितमा गुगमसार ...

यू-१९ साफः सानदार जितसँगै नेपाल सेमिफाइनलमा

न्यूज सञ्जाल ८ आश्विन २०८०, सोमबार १५:३८

काठमाडौं । नेपाल यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।   पहिलो हाफमै २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल ...

फुटबल प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक

न्यूज सञ्जाल ८ आश्विन २०८०, सोमबार ०७:४१

बिर्तामोड । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ ।   सैनिक युथ क्लब झापाका उपाध्यक्षसमेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको ...

महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

न्यूज सञ्जाल ५ आश्विन २०८०, शुक्रबार १९:२३

झापा । १९औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ ।   समूह 'डी' को पहिलो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि भियतनामले दोस्रो हाफमा ...

राष्ट्रिय महिला फुटबल टोली भियतनामसँग भिड्दै

न्यूज सञ्जाल ५ आश्विन २०८०, शुक्रबार ०७:५२

झापा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भियतनामसँग खेल्दै एसियन गेम्समा डेब्यु गर्दै छ। चीनको हाङझाउमा जारी १९औं एसियन गेम्सअन्तर्गत महिला फुटबलमा आज शुक्रबार नेपाल र भियतनाम भिड्दै छन्।   वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा हुने खेल दिउँसो पौने २ ...

साफ यु १९ः नेपाल पाकिस्तानसँग पराजित

न्यूज सञ्जाल ४ आश्विन २०८०, बिहीबार १९:४५

काठमाडौं । घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपअन्तर्गत समूह ए को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० को गोल अन्तरले पराजित भएको हो ।   पाकिस्तानी मिडफिल्डर अली जफरको उत्कृष्ट गोलको ...

यु १९ साफ च्याम्पियनशिपमा भारतको विजयी शुरुवात

न्यूज सञ्जाल ४ आश्विन २०८०, बिहीबार १७:३६

काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेको छ । आज बिहीबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भारतले बङ्गलादेशलाई ३-० गोलले हरायो ।   पहिलो हाफमा २ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थप्यो । भारतका लागि ...

1 … 91 92 93 94 95 … 330
×