युकेएफसीविरूद्ध रेड स्टारकाे जित, आज सेमिफाइनलमा पथरी र इटहरी भिड्दै

न्यूज सञ्जाल १८ भाद्र २०८०, सोमबार ०८:१५

फुङलिङ । साँघुरो अन्तरको जितमा बिर्तामोडको रेड स्टार फुटबल क्लब यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   आइतबार भएको अन्तिम क्वाटरफाइनल खेलमा रेड स्टारले युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङ, भारतलाई १-० गोलले ...

भारत र पाकिस्तानबीचको खेल रद्द, नेपाललाई फाइदा

न्यूज सञ्जाल १७ भाद्र २०८०, आईतवार ०८:२०

झापा । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् ।   यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३ अङ्ककासाथ सुपर फोरमा पुगेको छ ...

ताप्लेजुङ गोल्डकपः फिदिमलाई पराजित गर्दै पथरी सेमिफाइनलमा

न्यूज सञ्जाल १६ भाद्र २०८०, शनिबार १९:१६

ताप्लेजुङ । मोरङको पथरी ११ एफसीले यहाँ जारी प्रथम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २-० गोलले पराजित गर्दै पथरी सेमिफाइनलमा प्रवेश गरेको हो ।   स्थानीय भानुजन माविको खेलमैदानमा शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा ...

इलामको रेडहर्ष एफसी ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १५ भाद्र २०८०, शुक्रबार १९:३०

ताप्लेजुङ । पाथीभरा गोल्डकपको साविक विजेता गोर्खा स्पोर्टिङ क्लब दमकमाथि स्पष्ट जित निकाल्दै इलामको रेडहर्ष एफसी यहाँ जारी प्रथम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   स्थानीय भानुजन माविको खेलमैदानमा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा दमकमाथि २-० गोलको जित ...

ताप्लेजुङ गोल्डकपः इटहरीसँग आयोजक पराजित

न्यूज सञ्जाल १४ भाद्र २०८०, बिहीबार २०:३४

ताप्लेजुङ । निर्धारित समय बराबरी खेलेको आयोजकलाई टाइब्रेकरमा स्तब्ध बनाउँदै इटहरीको जुट विकास फुटबल एकाडेमीले बाजी मार्दै प्रथम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश पाएको छ ।   आजबाट सुरु गोल्डकपमा घरेलु टोली मानाभरा स्पोर्टिङ क्लबलाई ट्राइबेकर ५-४ गोलअन्तरेले हराउँदै इटहरीले अन्तिम ...

आजबाट ताप्लेजुङ गोल्डकप, आयोजक इटहरीसँग भिड्दै

न्यूज सञ्जाल १४ भाद्र २०८०, बिहीबार ०८:२२

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता आज (बिहीबार)देखि सुरु हुँदैछ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।   फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड १९ महामारीलगायतका कारण रोकिएको ...

एसिया कप क्रिकेटः उद्घाटनमा नेपालले पाकिस्तानसँग खेल्दै

न्यूज सञ्जाल १३ भाद्र २०८०, बुधबार ०७:५७

झापा (एजेन्सी) । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।   यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ...

तेह्रथुमः छथर अध्यक्ष कपमा पहिलो दिन तीन टोली विजयी

न्यूज सञ्जाल १२ भाद्र २०८०, मंगलवार १९:५१

तेह्रथुम । ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा तेह्रथुमको छथर गाउँपालिका शुक्रबारेमा आयोजित चोथो गाउँपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता आज पहिलो दिन तीन खेल सम्पन्न भएका छन् ।   प्रतियोगितको पहिलो खेलमा म्याङलुङले छथर गाउँपालिकालाई टाइब्रेकरमा ७-६ ...

छथर अध्यक्ष कप फुटबलको तालिका सार्वजानिक

न्यूज सञ्जाल ११ भाद्र २०८०, सोमबार ०८:०९

तेह्रथुम । ऐतिहाँसिकरुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष आमन्त्रित कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक गरिएको छ ।   भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । आयोजक रत्नदेवी युवा ...

झापा: मेचीनगरलाई मिलडाँडा भलिबलको उपाधि

न्यूज सञ्जाल ९ भाद्र २०८०, शनिबार १९:१२

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित प्रथम मिलडाँडा नकआउट भलिबल प्रतियोगिताको उपाधि मेचीनगरको सनलाइट भलिबल टिमले जितेको छ ।   प्रतिस्पर्धी रमिते भलिबल टिम झापालाई २५-२३, १४-२५ र १५-९ अंकको सेटमा पराजित गर्दै मेचीनगरले उपाधि उचालेको हो । मेचीनगरले नगद २१ ...

1 … 93 94 95 96 97 … 330
×