आयोजक सेतो बिर्तामोड भेट्रान्सको सेमिफाइनलमा
बिर्तामोड । झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वाटरफाइनल खेलबाट आयोजक सेतो सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मेचीनगर भेट्रान्सलाई ३-० गोलले पराजित गर्दै आयोजक [ ... ]