एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसहित सपरिवारलाई कोरोना पुष्टि
झापा । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सपरिवारलाई कोरोना संक्रमण भएको छ । मेचीनगर धुलावारी निवासी नेम्बाङ, उनका श्रीमती र छोराछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु काठमाण्डौँ ललितपुरको धुलाहिटीस्थित घरमा बस्दै आएका छन् । नेम्बाङ ...