बिर्तामोड ४ का वडाध्यक्षसहित १० जनामा संक्रमण पुष्टि
बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिसहित १० जनालाई आज कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलालाई कोरोना संक्रमण पुष्टि भएको हो । वडाध्यक्ष संग्रौलासहित उनकी श्रीमतीलाई पनि संक्रमण देखिएको छ । एन्टीजेन टेष्टमा ...