दमकका ८ सहित झापामा २६ जनालाई कोरोना संक्रमण
झापा । दमकका ८ सहित मंगलबार झापामा २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दमकका ४ महिला र ४ पुरुष छन् । त्यस्तै बिर्तामोडका ५ पुरुष, गौरादहका २ महिला, एक पुरुष, कनकाईका १ महिला, २ पुरुष, गौरीगञ्जका ...