आजदेखि हात्तीपाइलेको औषधि खुवाइँदै
झापा । झापामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधि वितरण कार्यक्रम आजदेखि शुरु हुँदैछ । चैत २० गतेदेखि चैत मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा यो अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत जिल्लाका ८ लाखभन्दा बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको छ ...