बुद्धशान्तिका आशिष राई ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ३१ भाद्र २०८०, आईतवार ०७:५९

बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा बुद्धशान्तिका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं ७ सुनमाई बस्ने २८ वर्षीय आशिष राई रहेका छन् ।   हिजो (शनिबार) साँझ ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट ...

लागुऔषध मुद्दाका फरार फिदिमका संगम र सञ्जय पक्राउ

न्यूज सञ्जाल ३० भाद्र २०८०, शनिबार २१:०७

झापा । लागुऔषध कारोबारको कसुरमा पाँचथरको फिदिम नगरपालिकाका दुई युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।   फिदिम १० याङनामका २६ वर्षीय संगम थाम्सुहाङ र फिदिम ८ रानीटारका २५ वर्षीय सञ्जय नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो। थाम्सुहाङलाई उनकै घरबाट र नेम्बाङलाई ...

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित चार जनाको हत्या

न्यूज सञ्जाल ३० भाद्र २०८०, शनिबार ०७:४७

काठमाडौँ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ । काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।   ...

रुपरत्न मेमोरियललाई सांस्कृतिक नृत्य प्रतियोगिताको उपाधि

न्यूज सञ्जाल २९ भाद्र २०८०, शुक्रबार १८:२६

शनिश्चरे । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजनामा गरेको नगरस्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा रुपरत्न मेमोरियल बोर्डिङ स्कुल प्रथम भएको छ ।   अर्जुनधारा नगरपालिकाको प्रांगणमा आयोजित कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी ...

प्रदिपले चौकीलाई दिए पानी शुद्ध गर्ने मेसिन

न्यूज सञ्जाल २९ भाद्र २०८०, शुक्रबार ०८:५५

शनिश्चरे । झापा अर्जुनधारा ७ का युवा प्रदिप खड्काले आफ्ना पितृको स्मृतिमा पानी शुद्ध गर्ने मेसिन प्रदान गरेका छन् ।   दिवंगत बुवाआमा राम खड्का र लीला खड्काको स्मृतिमा खड्का दम्पतिले शनिश्चरे प्रहरी चौकीलाई उक्त मेसिन प्रदान गरेका हुन् । ...

आज राष्ट्रिय बाल दिवस मनाइँदै

न्यूज सञ्जाल २९ भाद्र २०८०, शुक्रबार ०८:३८

झापा । बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको छ । यसैलाई मध्यनजर गर्दै यसवर्षको नारा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी तय गरिएको ...

झापा शिवसताक्षीका सुबास र भीम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २८ भाद्र २०८०, बिहीबार २२:४४

झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षीका दुई जना युवा छन् ।   इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीको टोलीले शिवसताक्षी नगरपालिका ३ का २६ वर्षीय सुवास तामाङ र ४० वर्षीय ...

कुशे औँसी मनाइँदै, आज बुबाको मुख हेर्ने दिन

न्यूज सञ्जाल २८ भाद्र २०८०, बिहीबार ०७:५३

झापा । हरेक वर्ष भदौ कृष्णपक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ ।   कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको ...

बिर्तामोडमा डेंगी संक्रमणले थप एक जनाको मृत्यु

न्यूज सञ्जाल २८ भाद्र २०८०, बिहीबार ०७:२८

झापा । अन्यत्र कम हुँदै गएपनि झापामा डेंगी संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । यसक्रममा थप एक जनाको मृत्यु भएको छ । यो सँगै झापामा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।   बिर्तामोड नगरपालिका वडा नं ...

७ ग्राम ब्राउन सुगरसहित बाह्रदशीका सलमान पक्राउ

न्यूज सञ्जाल २७ भाद्र २०८०, बुधबार १८:१८

झापा । प्रतिबन्धित लागूऔषध बिक्री वितरण गरिरहेको अवस्थामा झापा बाह्रदशीका एक व्यक्ति पक्राउ परेका छन् ।   मंगलबार राति १०ः३० बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नं ४ मा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी फूलबारीबाट खटिएको ...

1 142 143 144 145 146 741
×