झापाको कनकाईमा २ बालबालिकाको डुबेर मृत्यु
बिर्तामोड । झापाको कनकाई नगरपालिका १ स्थित सिर्जना टोलमा आज दिउसो करिब ५ बजेतिर खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । स्थानीय विजय भुजेलकी ४ वर्षीय छोरी निशा भुजेल र प्रकाश जोगीका अढाई वर्षीय छोरा कुमार जोगीको भैँसी ...