झापामा लागूऔषधसहित ३ जना पक्राउ
झापा । पछिल्लोपटक झापाको विभिन्न स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । हिजो बेलुका ६ बजे गौरीगञ्ज गाउँपालिका ६ जनता चौकबाट ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई लागूऔषध ट्रामाजेक १५० ...