सुनसरीमा थपियो वैशाख ३१ गतेसम्म निषेधाज्ञा
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्य रातिदेखि वैशाख ३१ गते मध्य राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा थपेको छ । कोरोनाको दोश्रो लहर चलेसँगै जिल्लाका विभिन्न स्थानीय तहहरुमा संक्रमितहरुको संख्या र मृत्यु दर बढेपछि डिसिसिएमसीको आकस्मिक बैठक राखेर ...