पाथीभराको डढेलो निभ्यो तर जोखिम कायमै !

न्यूज सञ्जाल २७ पुष २०७७, सोमबार ०८:४८

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो निभाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, वन कर्मचारी, पाथीभरा कर्मचारी र स्थानीयलाई १५ दिन लाग्यो । आगो निभाउन नेपालमै पहिलो पटक हेलिकोप्टर समेत प्रयोग ...

पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै

न्यूज सञ्जाल २७ पुष २०७७, सोमबार ०८:३५

झापा । आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक ...

पाँचथरमा दुई घर जलेर नष्ट, ७० लाखको क्षति

न्यूज सञ्जाल २७ पुष २०७७, सोमबार ०८:२७

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ । कुम्मायक-१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ...

आज कचनकवल र हल्दिबारीमा सार्वजनिक विदा

न्यूज सञ्जाल २७ पुष २०७७, सोमबार ०८:१४

झापा । झापाका दुई स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन्। राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसरमा कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको हो। कचनकवल गाउँपालिकामा पुस १७ गते बसेको बैठकले नेपाल एकीकरणकाका लागि पृथ्वीनारायण शाहले ...

माघ १ गते सार्वजनिक बिदा

न्यूज सञ्जाल २६ पुष २०७७, आईतवार १८:०३

काठमाडौँ । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए । माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन ...

अर्जुनधारा जेसीज शनिश्चरेको अध्यक्षमा जीवन

न्यूज सञ्जाल २६ पुष २०७७, आईतवार १२:४८

अर्जुनधारा । सन् २०२१ का लागि अर्जुनधारा जेसीज शनिश्चरेको अध्यक्षमा युवा व्यवसायी जीवनकुमार खनाल सर्वसम्मत चयन भएका छन् । शनिबार राति अबेर सम्पन्न नवौं वार्षिक साधारणसभाबाट वर्ष २०२१ का अर्जुनधारा जेसीजको नेतृत्व चयन भएको हो । यसअघि कानुनी सल्लाहकार रहेका ...

झापामा दुई लाख बढीले राष्ट्रिय परिचयपत्रकाे फोटो खिचाए

न्यूज सञ्जाल २५ पुष २०७७, शनिबार ०८:५१

झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरणका लागि फोटा खिचाएका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्रका लागि फाेटाे खिचाएका हुन् । छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र ...

दमक–रवि सडकमा ट्रक पल्टिदा सहचालकको मृत्यु

न्यूज सञ्जाल २४ पुष २०७७, शुक्रबार ०८:५३

इलाम । इलामको माङ्सेबुङ गाउँपालिका-२ स्थित दमक-रवि सडक खण्डको भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रवि-दमक सडक खण्डमा रविबाट काठको गोलिया बोकेर दमक तर्फ जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका ...

धरानको सप्तरंगी पार्क झाँडीमा परिणत

न्यूज सञ्जाल २४ पुष २०७७, शुक्रबार ०८:४८

धरान । पार्क भन्नु बित्तिकै सुन्दर ठाउँको परिकल्पना हुन्छ । जहाँ घुम्ने, रमाउने फूलबारी, बस्ने ठाउँहरु हुन्छन् । फोटो खिच्न पर्यटकहरुको भिडभाड हुन्छ । तर, धरान १७ स्थित सप्तरंगी पार्क पुग्दा भने जो कोही निराश हुन्छन् । धरानको पर्यटनको चर्चा ...

भारतबाट कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक

न्यूज सञ्जाल २४ पुष २०७७, शुक्रबार ०८:१७

झापा । भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न नपाइने भएको छ । भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले ...

1 … 455 456 457 458 459 … 769
×