यलम्बर सम्वतकाे अवसरमा शुभकामना आदानप्रदान

न्यूज सञ्जाल १ माघ २०७७, बिहीबार १७:०२

अर्जुनधारा । किरात समुदायको नयाँ वर्ष यलम्बर सम्वत् ५०८१ र माघे संक्रान्तिको अवसरमा अर्जुनधारा–३ स्थित किरात राई यायोक्खा वडा समितिको आयोजनामा बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पर्यटकीय स्थल स्थानीय फाल्गुनन्द शान्ति वन वाटिकामा रहेको माङखिममा समितिका अध्यक्ष ...

आज माघे सङ्क्रान्ति मनाइँदै

न्यूज सञ्जाल १ माघ २०७७, बिहीबार ०८:२७

झापा । आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न ...

दुर्घटना बढेपछि झापा ट्राफिकले देखायो सक्रियता

न्यूज सञ्जाल २९ पुष २०७७, बुधबार १५:०७

झापा । सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । पूर्वपश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री सडकहरुमा सञ्चालन हुने सवारीसाधनको नियमन गर्र्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको ...

बिर्तामोडमा राष्ट्रिय भक्का दिवस

न्यूज सञ्जाल २९ पुष २०७७, बुधबार १४:०२

झापा । केही वर्ष अघिसम्म कोच राजवंशी समुदायले बनाउने र रुचाउने भक्का पछिल्लो समय धेरैको रोजाइमा पर्दै गएको छ। विगतमा राजवंशी समुदायमा सीमित भक्काको चर्चाको दायरा फराकिलो बन्दै गएको छ। समय क्रमसँगै भक्काले खाजाको 'राजा' बन्ने र धेरैको मन जित्ने ...

माई मेला नलगाउन प्रशासनको निर्देशन

न्यूज सञ्जाल २९ पुष २०७७, बुधबार ०८:४६

झापा । जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष माई मेला संचालन नगर्न र नगराउन निर्देशन दिएको छ । माघ १ गते माघे संक्रान्तिका दिन लाग्दै आएको सो मेला यस वर्ष नलगाउन प्रशासनले निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ...

अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा सुरु

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार १७:४५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा आज (मंगलबार) देखि खुदुनाबारीस्थित कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा सुरु भएको छ । सभाका प्रमुख अतिथि प्रदेश नं. १ का सांसद् वृख प्रधानले नगरसभाको व्यानर पढेर उद्घाटन गरेका थिए । नगर प्रमुखको सचिवालयले दिएको ...

झापामा चोरीका १४ मोटरसाइकलसहित ७ जना पक्राउ

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार १७:१९

झापा । मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गिरोहका ७ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरीले आज विर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरुले बिर्तामोडमा डेरा गरी बसेर ...

हुस्सुले आन्तरिक उडान प्रभावित

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार १७:१०

काठमाडौं । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाका उडान प्रभावित भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो । बाक्लो हुस्सुले ...

आगलागीबाट शरणार्थी बृद्धको मृत्यु

न्यूज सञ्जाल २८ पुष २०७७, मंगलवार ०८:५१

दमक । झापाको दमक ३ स्थित बेलडाँगी भूटानी शरणार्थी शिविरमा सोमबार साँझ भएको आगलागीमा परी एक बृद्धको मृत्यु भएको छ । साँझ ५ः३० बजे शिविरको सेक्टर डि ४, छाप्रा नम्बर ३२५ बस्ने देशमान राईको टाटीले बारेको टिनको छाना भएको घरमा ...

झापामा ३७ जुम्ल्याहा जोडी एकै ठाउँमा

न्यूज सञ्जाल २७ पुष २०७७, सोमबार १७:२२

पार्थ मण्डल, झापा । सामाजिक सञ्जाल टिकटकमा जुम्ल्याहा (टुइन्स)ले अपलोड गरेको भिडियो प्रयोगकर्ताले बढी रुचाउन थालेपछि उनीहरूको क्रेज ह्वातै बढेको छ । टुइन्सको क्रेज यस्तो बढिरहेको बेला झापामा एकै पटक ३७ टुइन्सको संयुक्त भेला सम्पन्न भएको छ । कमल गाउँपालिका-६ ...

1 … 454 455 456 457 458 … 769
×