झापामा निजी क्षेत्रबाटै ‘किसान परिचयपत्र’ वितरण सुरु
झापा । झापामा निजी क्षेत्रबाटै ‘किसान परिचयपत्र’ वितरण सुरु गरिएको छ । झापा गाउँपालिका-३ स्थित एग्री सेन्टर प्रालिले जिल्लाकै नमुनाका रुपमा ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरेको हो । किसानहरूको पहिचान गरी कृषि पेसालाई गर्व गर्न लायक र कृषिबाट सामाजिक, ...