सङ्क्रमित निको भएपछि खाली भयो रंगेली आइसोलेसन

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १७:२४

सुनसरी । मोरङको रंगेली नगरपालिकाले कोरोना सङ्क्रमित पुष्टि भएका नागरिकलाई राख्नका लागि साउन २४ गते सञ्चालनमा ल्याएको आइसोलेसन खाली भएको छ । हालसम्म रंगेलीमा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा शनिबार सबै उपचारपछि कोरोना निको भई डिस्चार्ज भएर ...

थपिए १ हजार ४१ कोरोना संक्रमित, १५६६ जना डिस्चार्ज

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १६:४८

काठमाडौँ । देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको ...

झापामा शनिबार ५ स्थानीयमा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १६:४२

झापा । झापामा शनिबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार दमक नगरपालिकाका वडा न २ र ८ का १ महिला र २ पुरुष, बिर्तामोड नगरपालिकाका वडा न २ का १ ...

मोरङमा एकैदिन चार कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १६:३४

विराटनगर । मोरङमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना महिला र दुईजना पुरुष छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका २ महिला ...

प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १६:२७

झापा । प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका ...

बाइक पछाडि बसेर साथीको घाँटी रेट्ने पक्राउ

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १६:२१

झापा । झापाको झिलझिलेमा लेनदेन निहुँमा साथीको हत्या गर्ने अभियुक्त मनकुमार लिम्बुलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अभियुक्त लिम्बु शिवसताक्षी–८ का ३२ वर्षका छन् । उनलाई प्रहरीले घटना भएको पर्सीपल्ट अर्थात शुक्रवार पक्राउ गरेको हो । शिवसताक्षी–११ का २९ ...

बाह्रदशी गाउँपालिकाका संक्रमित २० वर्षमाथिका धेरै

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार ०९:२३

झापा । झापाको बाह्रदशी गाउँपालिकामा २० वर्ष उमेर समूह माथिका धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको पाइएको छ । २० जना कोरोना संक्रमितमध्ये एक बालक र एक महिला छन् । महिला २० वर्षमाथिको उमेर समूहकी हुन् । एक जना बालक बाहेक ...

पाँचथरको चिवाभञ्ज्याङ र सुर्केथाममा सशस्त्र प्रहरीको बीओपी

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार ०९:०९

फिदिम । सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकाको सुर्केथाममा स्थापना गरिएको हो । चिवाभञ्ज्याङ बीओपीको बिहीबार प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल ...

वीपीमा विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार ०८:५६

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विराटनगरका एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ११ की ४३ बर्षीया महिला छिन् । उनको हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ...

इलाम जितपुरदेखि नवमी बजारसम्म गमला वितरण

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार ०८:४९

इलाम । इलामको देउमाई नगरपालिकामा पर्यटकको आकर्षण बढाउन फुल रोप्न उत्साहित पार्ने अभियान अन्तर्गत घरघरमा निशुल्क गमला बितरण गरिएको छ। जितपुर सामुदायिक सिकाइ केन्द्र देउमाइ–८ इलामको ब्यबस्थापन तथा संयोजनमा यो अभियान सञ्चालन गरिएको हो। देउमाइ नगरपालिकाको वडा नं ८ जितपुरे ...

1 … 515 516 517 518 519 … 769
×