खोटाङको दिप्रुङ चुईचुम्मामा साढे सात करोडको सिँचाइ योजना

न्यूज सञ्जाल ११ मंसिर २०७६, बुधबार ०८:३०

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा साँढे सात करोडभन्दा बढीको सिँचाइ योजना सुरु गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यकासाथ लोकतान्त्रिक सिँचाइ योजना शिलान्यास गरिएको हो। टुवा ...

शिवसताक्षीका डकर्मीलाई नगरको पहिलो प्राथमिकता

न्यूज सञ्जाल ११ मंसिर २०७६, बुधबार ०८:१४

झिलझिले । झापाको शिवसताक्षी नगरभित्र सञ्चालन हुने निर्माणका हरेक आयोजनामा अबदेखि स्थानीय डकर्मीले प्राथमिकताका आधारमा काम पाउने भएका छन् । नगरको बेरोजगारी समस्या समाधान गर्न र बैदेशिक रोजगारका लागि पलायन हुने दक्ष डकर्मीलाई आफ्नै ठाउँमा रोगगारी दिने उद्देश्यले यस्तो नियम ...

भ्रमण वर्षको शुभारम्भ सातै प्रदेशबाट

न्यूज सञ्जाल १० मंसिर २०७६, मंगलवार १८:२४

रासस, काठमाण्डौ । नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाण्डौसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिख (पुस १६)मा काठमाण्डौको दशरथ रङ्गशाला र यही दिन सातवटै प्रदेशबाट गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ...

वरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजूको निधन

न्यूज सञ्जाल १० मंसिर २०७६, मंगलवार १८:०८

ललितपुर । वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष कसजूको उपचारका क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण गएको कात्तिक १९ गते देखि उहाँको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचार भइरहेको ...

धनकुटामा बन्यो शिलढुंगा र कागते ग्रिन पार्क

न्यूज सञ्जाल १० मंसिर २०७६, मंगलवार १७:५६

धनकुटा । पर्यटन वर्ष २०२० लाई लक्षित गरी धनकुटामा पार्कहरु निर्माणको काम भइरहेको छ । धनकुटा नगरपालिका ३ मा कागते ग्रिन पार्क र वडा नं ६ मा शिलढुंगा ग्रिन पार्क निमार्ण गरिएको हो । यी पार्कहरु निर्माण प्रदेश १ सरकारले ...

पर्यटकलाई सरप्राइज दिँदै भ्रमण वर्षको उद्घाटन गरिने

न्यूज सञ्जाल १० मंसिर २०७६, मंगलवार ०९:१७

काठमाडौँ । भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन ...

अर्जुनधारामा महिला हिंसाविरुद्धको १६ दिने अभियान

न्यूज सञ्जाल १० मंसिर २०७६, मंगलवार ०८:३९

अर्जुनधारा । ‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यवद्धता’ भन्ने नाराका साथ अर्जुनधारामा महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । महिला हिंसाविरुद्ध प्रतिवद्ध छु भन्ने अभिव्यक्तिसहितको व्यानरमा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र ...

अर्जुनधारामा शतबीज छर्न भक्तजनको भीड

न्यूज सञ्जाल ९ मंसिर २०७६, सोमबार ०९:०६

अर्जुनधारा । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन हिजो (आइतबार) बेलुकी दिवङ्गत पितृका नाममा दीप दान गरिएपछि आज बिहान शतबीज छरिएको छ । पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा जलेश्वर धामलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको दिन आज अघिल्लो रात आज दिवङ्गत पितृका ...

अर्जुनधारामा आज स्थानीय विदा

न्यूज सञ्जाल ९ मंसिर २०७६, सोमबार ०८:४९

झापा । अर्जुनधारा नगरपालिकाले आज बाला चतुर्दशीको अवसरमा स्थानीय क्षेत्रमा विदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलका अनुसार निर्णयअनुसार बाला चतुर्दशीका अवसरमा अर्जुनधारा जलेश्वरधाममा हुने अनुष्ठानलाई सफल बनाउन नगर क्षेत्रमा विदा दिने निर्णय भएको छ । उनका ...

पत्रकारहरु गिरफ्तार हुने क्रम बढेको भन्दै महासंघद्वारा चिन्ता व्यक्त

न्यूज सञ्जाल ८ मंसिर २०७६, आईतवार १९:११

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । आइतबार काठमाडौँमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश विष्टले चिन्ता व्यक्त गरे । ...

1 649 650 651 652 653 751
×