खुदुनाबारीमा फाल्गुनन्दको शालिक अनावरण गरिने
झापा । झापाको खुदुनाबारी चौकमा निर्माण गरिएको किरात महागुरु फाल्गुनन्दको शालिक मंगलबार अनावरण गरिने भएको छ । शालिक निर्माण उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलन गरी महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गर्न लागिएको जानकारी दिएको छ । ...