चट्याङ लागेर चार घाइते, दुई चौपायाको मृत्यु
अर्जुनधारा, झापा । आज बिहान आएको हावाहुरी र पानीसंगै चट्याङ पर्दा झापाको अर्जुनधारा नगरपालिका-११ मा दुई जना घाइते भएका छन् । स्थानीय फुलमाया बर्देवाको घरमा चट्याङ पर्दा चट्याङको झिल्काले लागेर ४७ बर्षीया फुलमाया बर्देवा र ४२ बर्षीया कृणा बर्देवा घाईते ...