महिलाहरुको सक्रियतामा भृकुटी मार्ग कालोपत्रे
अर्जुनधारा,झापा । स्थानीय महिलाहरुको सक्रियतामा चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएको अर्जुनधारा–८स्थित भृकुटी मार्ग कालोपत्रे योजनाको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ । कालोपत्रे निर्माण उपभोक्ता समितिकी अध्यक्ष गंगाकुमारी तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिकी सचिव लीला थापा राईले योजनाको ...