सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु हुँदै
बिर्तामोड । सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम फागुन ३० गते बिहीबारबाट हुने भएको छ । महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडबाट हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा ...