उद्दारमा गएका पाइलट भन्छन्- हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको देखेँ

न्यूज सञ्जाल १५ फाल्गुन २०७५, बुधबार १८:१२

काठमाडौं : दुर्घटनामा परेको एअर डाइनास्टीको हेलिकोप्टरको सानो भाग बाहेक सम्पूर्ण जलेर नष्ट भएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि घटनास्थल गएका सिम्रिक हेलिकोप्टरका पाइलट विवेक खड्काले बताए। दुर्घटनामा परेको हेलिकोप्टरको सानो भाग बाहेक सबै जलेको ...

हेलिकाेप्टर दुर्घटना : मन्त्री अधिकारीसहित ७ को शव फेला

न्यूज सञ्जाल १५ फाल्गुन २०७५, बुधबार १५:२१

झापा / ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएकाे दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे। फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई 'तारा'ले पनि ७ जनाकै शव फेला परेकाे पुष्टि ...

भद्रपुरमा रेविजले दर्जनौँ चौपाया मरेपछि किसान चिन्तित

न्यूज सञ्जाल १२ फाल्गुन २०७५, आईतवार १८:५६

रमेश समदर्शी भद्रपुर, झापा । भद्रपुर नगरपालिकाको एउटा वडामा बहुला कुकुरको आतंक मच्चिएको छ । एक साताभित्र बहुला कुकुरले टोकेर वडा नम्बर ३ को धिमालधुरामा एक दर्जनभन्दा बढी पशुको मृत्यु भएको छ । उक्त गाउँमा सबैभन्दा बढी बाख्रा र गाई ...

जोरसिमलमा विराट सत्संग समारोह हुने

न्यूज सञ्जाल १२ फाल्गुन २०७५, आईतवार १८:०२

धुलाबारी । मेचीनगर–४ स्थित जोरसिमलमा यही फागुन २३ र २४ गते अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह २०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुन लागेको कार्यक्रमको उद्घाटन मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपाल ज्यू महाराजले ...

मंगलबार रातिदेखि देशभर पानी पर्ने

न्यूज सञ्जाल १२ फाल्गुन २०७५, आईतवार १२:०७

काठमाडौँ । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनार्इ रहेको छ । पश्चिममा गएरातिदेखि ...

अख्तियारमा स्थानिय तहको बढी उजुरी

न्यूज सञ्जाल १२ फाल्गुन २०७५, आईतवार ११:४३

सुनसरी । सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा सबै भन्दा बढी स्थानिय तह र भुमी सुधार सम्बन्धि उजुरी परेको छ । आर्थिक बर्ष २०७५/०७६ को माघ मसान्तसम्मको उजुरीमा स्थानिय तहमा भएका भ्रष्टचारदेखि भुमी सुधार तथा संघिय मामिलामा गरी ४ सय ...

चोरिएका मोबाइल भेट्टाएर फिर्ता दिँदै प्रहरी

न्यूज सञ्जाल ११ फाल्गुन २०७५, शनिबार १७:३६

झापा । मोबाइल चोरी भएको निवेदनको चाङ परेपछि इलाका प्रहरीले प्रविधिको प्रयोग गरी ती मोबाइल फेला पारेकोछ । प्रविधिको प्रयोग गरी खोजतलास गर्ने क्रममा ओप्पोको १, हुवाईको १, भिभोको १, सामसुङको ३ र सोनी एक्सपेरिया कम्पनीको १ थान गरी कुल ...

बिएन्डसीका प्रसाईंलाई कञ्चनगढद्वारा सम्मान

न्यूज सञ्जाल ११ फाल्गुन २०७५, शनिबार १५:४३

झापा । पूर्वाञ्चलबासीको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै बिर्तामोडको बिएन्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रमा ‘नमूनायोग्य कार्य’ गरेको भन्दै बाह्रदशी गाउँपालिका ६ स्थित कञ्चनगढ एजुकेशन फाउण्डेशनले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको ...

सवारीसाधनमा ‘कामुक’ तस्वीर टाँसे कारबाही !

न्यूज सञ्जाल ११ फाल्गुन २०७५, शनिबार १४:२६

इटहरी । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ ट्राफिक प्रहरीले सवारी साधानमा टाँगिएका, झुण्ड्याइएको झल्लर, पोस्टर र माला हटाउन थालेको छ । ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार चालकको आँखैअगाडि सिसा ढाक्ने गरी त्यस्तै वस्तु झुण्ड्याएर र टाँगेर सवारी ...

बिएण्डसीले गरिदिने भयो ट्युमरको अप्रेसन

न्यूज सञ्जाल ९ फाल्गुन २०७५, बिहीबार २१:१७

बिर्तामोड । बाँके नरैनापुर गाउँपालिका – ६ दोन्द्राका मुलायम यादवको बायाँ गालामा भएको ट्युमरको निशुल्क अप्रेसन हुने भएको छ । झापाको बिर्तामोडमा रहेको बि एण्ड सी टिचिङ अस्पतालले यादवको निशुल्क अप्रेशन गरिदिने भएको हो । केहि दिन अघि सञ्चारमाध्यममा ‘टाउको ...

1 751 752 753 754 755 763
×