सरकारले विदा काटेर देश विकास हुँदैन : मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ्गले सरकारले विदा काटेर देश विकास नहुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकाको घाचोकमा बुधबार राष्ट्रिय भेलालाई सम्वोधन गर्दै उनले भने– “मजदुर दिवश र ...