विश्वका उत्कृष्ट गन्तव्यमा काठमाडौं ५ औं
काठमाडाैं । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरहरुमा काठमाडौं ५ औं स्थानमा परेको छ । हरेक वर्ष विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र यात्रा गर्न लायक स्थानहरूको सुची सार्वजनिक पार्दै आएको लोन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट १० सहरभित्र समावेश गरेको हो । लन्ली प्लानेटको ...