१५६ ले लिए स्वास्थ्य सेवा
मेचीनगर । लायन्स र लियो क्लब अफ अनारमनीले मेचीनगर नगरपालिका–१ स्थित मेचीडाँडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्थानीय पारिजात महिला समूहको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा १ सय ५६ जनाले सेवा लिएका छन् । विष्णुकुमार पोखरेलको अध्यक्षता तथा ...