मनषा सिमेन्टका व्यवस्थापक मृत फेला
झापा । झापाको भद्रपुरस्थित मनषा सिमेन्ट उद्योगका व्यवस्थापक शनिबार मृत्त फेला परेका छन् । भद्रपुर—९ मा सञ्चालित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ बर्षीय कमल दुगड उद्योगकै कोठामा शनिवार बिहान मृत अवस्थामा फेला परेका हुन् । उद्योग परिसरभित्रै ...