झापामा खोला दोहन गर्ने ८० सवारीसाधन कारबाहीमा

न्यूज सञ्जाल ८ भाद्र २०७७, सोमबार ०८:५६

झापा । नदीजन्य सामग्री उत्खनन बन्द गरिएको समयमा पनि खोलाबाट अवैध रूपमा निर्माण सामग्री उत्खनन् गर्ने ८० सवारी साधन झापा प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । प्रहरीले साउन महिनामा ती सवारी नियन्त्रणमा लिई कारबाही गरेको हो । जिल्लाको कनकाई, ...

अर्जुनधाराको चालु आवका लागि राजपत्र सार्वजनिक

न्यूज सञ्जाल ७ भाद्र २०७७, आईतवार २०:१०

झापा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि पारित गरेको नीति, कार्यक्रम र बजेट राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको छ । नगरप्रमुख हरिकुमार रानाले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नगरको नीति कार्यक्रम र बजेट उल्लेख भएको अर्जुनधारा नगरको ...

अर्जुनधाराका विपन्न २२ परिवारलाई बाख्रा वितरण (तस्वीरसहित)

न्यूज सञ्जाल ७ भाद्र २०७७, आईतवार १४:२३

खुदुनाबारी । आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका २२ घरपरिवारलाई अर्जुनधारा नगरपालिकाले बाख्रा पालनको माध्यमबाट आत्मनिर्भर बनाउन थालेको छ । नगरको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले व्यावसायिक बाख्रा पालनको माध्यमबाट आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले अर्जुनधारा–३ स्थित भित्रीगाउँका विपन्न समुदायका ...

२२ वर्षे पत्रकारिता पेशा छाडेर सुवेदी बाख्रा पालनमा

न्यूज सञ्जाल ६ भाद्र २०७७, शनिबार ०८:५६

पाँचथर । दुई दशक लामो पत्रकारिता चटक्कै माया मारेर बाख्रा पालनमा लागेका सुरेन्द्र सुवेदी अहिले पाँचथर जिल्लामै उत्कृष्ट बाख्रापालकको रुपमा गनिन्छन् । आफ्नै गाउँमा फर्किएर व्यावसायिक बाख्रा पालन गरेर आयआर्जन गर्न सकिन्छ भन्ने सबैको उदाहरण उनी बनेका छन् । ग¥यो ...

अब बिर्तामोडमा ७ लाखसम्मको माउन्टेन बाइक

न्यूज सञ्जाल ५ भाद्र २०७७, शुक्रबार १७:२०

बिर्तामोड । झापाको बिर्तामोडमा सात लाख मूल्यको माउन्टेन बाइक उपलब्ध हुने भएको छ । स्थानीय युवा व्यवसायीहरुको पहलमा शुक्रबार माउन्टेन बाइकको शोरुम ‘द हिमालयन माउन्ट बाइक’ सञ्चालनमा आएको छ । बिर्तामोडको काँकरभिट्टा रोडस्थित सिटी सेन्टरको दोस्रो तलामा शोरुम सञ्चालनमा आएको ...

झापाको चिया उत्पादन ४० प्रतिशत घट्यो

न्यूज सञ्जाल ४ भाद्र २०७७, बिहीबार ०८:२८

अर्जुन राजवंशी, बिर्तामोड । झापाका चिया बगानले एक वर्षदेखि मल पाएका छैनन् । उनीहरूलाई सरकारले नै मल नदिएको हो । मल नपाएकै कारण जिल्लामा चिया उत्पादन ४० प्रतिशत घटेको छ । हरियो पत्तीको उत्पादन घटेकाले अहिले चिया कारखाना आधा क्षमतामा मात्र सञ्चालनमा छन् । ...

सुनको भाउ फेरि एक लाख नाघ्यो

न्यूज सञ्जाल २ भाद्र २०७७, मंगलवार १७:०४

काठमाडौँ । सुनको भाउ फेरि एक लाख नाघेको छ । मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला एक लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार २ सय ...

तीज खर्च कटाएर मेचीनगरमा विपन्न जनहित कोष स्थापना

न्यूज सञ्जाल २ भाद्र २०७७, मंगलवार ०८:५९

झापा (रासस)। मेचीनगर नगरपालिका वडा नम्बर ९ का सामाजिक क्षेत्रमा क्रियाशील महिलाले हरितालिकाका अवसरमा सोमबार विपन्न जनहित कोष स्थापना गरेका छन् । उनीहरुले नजिकिँदै गरेको तीजको खर्च कटाएर मेचीनगरभित्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछि परेका विपन्न समुदायलाई आकस्मिक स्वास्थ्य ...

अलैंची निर्यात नहुँदा ब्यवसायी निराश

न्यूज सञ्जाल १ भाद्र २०७७, सोमबार ०८:४१

पाँचथर । अलैंची निर्यात हुन नसक्दा पाँचथरका ब्यवसायी र किसान निराश बनेका छन् । कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैंची भारत निर्यात नहुँदा ब्यवसायी निराश बनेका हुन् । ठूलो परिमाणमा किसान र व्यवसायीको गोदाममा अलैंची थन्किएको अलैँची ब्यवसायी महासंघका ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

न्यूज सञ्जाल ३२ श्रावण २०७७, आईतवार १९:०९

झापा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मध्य राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १र१ ...

1 … 123 124 125 126 127 … 183
×