झापाका पालिकालाई ७ अर्ब १८ करोड ४४ लाख (सूचीसहित)
झापा । सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन ...