३५० कार्टुन मदिरासहित एक भारतीय पक्राउ
मोरङ । मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ चोरी निकासी गर्न लागेको ३ सय ५० कार्टुन मदिरासहित एक जनना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । भारतको मटियारी ग्रामपञ्चायतका ३२ वर्षीय शिवलाल रायलाई पक्राउ गरेको हो । जहदा गाउँपालिका-१ स्थित लंकाटोलबाट ...