…अन्तुका होमस्टे व्यवसाय सङ्कटमा
प्रकाश नेपाल, इलाम । समुदायद्वारा प्रवद्र्धन गरिएका इलामको श्रीअन्तुमा अहिले खचाखच आन्तरिक पर्यटकहरु भरिएका छन् । तर, अन्तुमा करोडौँ खर्च गरेर रिसोर्ट, सुविधा सम्पन्न होटल र आर्कषक कटेज निर्माण गरेसँगै त्यस्को प्रभाव होमस्टेमा देखा परेको छ । आन्तरिक पर्यटकहरुको अन्तुमा ...