ईपीएल क्रिकेट आजदेखि सुरु हुँदै

न्यूज सञ्जाल ९ आश्विन २०७८, शनिबार ०८:१०

काठमाण्डौ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि सुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा ...

काँकरभिट्टाको ह्याप्पी क्लबले जित्यो ‘युवा कप’

न्यूज सञ्जाल ८ आश्विन २०७८, शुक्रबार १९:०८

काँकरभिट्टा । दोस्रो संस्करणको ‘मेचीनगर युवा कप २०७८’ को उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा भानु टोल फुटबल क्लबलाई ३-० गोत अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि हात पारेको हो । उपाधिसँगै ह्याप्पी क्लबले ...

फिलिपिन्स एसियन कपमा छनोट

न्यूज सञ्जाल ८ आश्विन २०७८, शुक्रबार १८:१८

झापा । फिलिपिन्स भारतमा आयोजना हुने एएफसी महिला एसियन कप फुटबलमा छनोट भएको छ । उज्वेकिस्तानमा जारी छनोटमा शुक्रबार हङकङलाई २-१ गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो । भारतमा हुने एसियन कप जनवरी २० देखि फेब्रुअरी ...

हङकङसँग गोलरहित बराबरी, नेपाल समूह चरणबाट बाहिरियो

न्यूज सञ्जाल ५ आश्विन २०७८, मंगलवार १९:०१

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो। एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको ...

आज हङकङसँग खेल्दै महिला फुटबल टोली

न्यूज सञ्जाल ५ आश्विन २०७८, मंगलवार ०७:३७

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले सन् १९८६ मा हङकङमा भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । पहिलो खेल थियो हङकङविरुद्ध । जहाँ नेपाली टिम १-० ले हारेको थियो । सन् १९८९ को च्याम्पियनसिपमा हङकङले नेपाललाई ३-० ले हरायो । ...

अन्तिम मिनेट नसम्हालिँदा फिलिपिन्ससँग नेपाल पराजित

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार १७:४९

झापा । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपालले अन्तिम मिनेट सम्हालिन नसक्दा जीतबाट वञ्चित हुनु परेको छ । आज भएको फिलिपिन्सविरुद्धको खेलमा नेपाल १ गोलले अगाडि थियो । तर, निर्धारित खेलको अन्तिम मिनेटमा फिलिपिन्सले गोल फर्काउँदै विजेता ...

आज नेपालले फिलिपिन्सविरुद्ध खेल्दै

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार ०८:५८

झापा । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपालले आज शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे ...

फिफा वरियतामा नेपाल यथावत

न्यूज सञ्जाल ३१ भाद्र २०७८, बिहीबार १८:०८

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेकोे छ । नेपाल अघिल्लो पटक जस्तै १ सय ६८ औं स्थानमै कायम रहेको हो । नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले ...

राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानतर्फ

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार ०८:३५

काठमाण्डौ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमवार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई ...

खेलकुद पत्रकारकाे स्थापना दिवसमा सम्मान तथा पुरस्कार

न्यूज सञ्जाल २७ भाद्र २०७८, आईतवार १९:१६

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को २६औं स्थापना दिवस विविध कार्यक्रमसहित आइतबार मनाइएको छ । स्थापना दिवसमा आइतवार मञ्चले अग्रज खेल पत्रकारिता सम्मानबाट मुकुन्द दाहाल र सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट गोविन्दराज नेपाललाई पुरस्कृत गरेको छ । खेल ...

1 … 174 175 176 177 178 … 330
×