नेपाल र बंगलादेशको खेल बराबरी
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ सकिदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा पनि दुवै टोलीले गोलरहित नै बराबरी खेले ...