आज नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल हुँदै
काठमाण्डौ । नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदैछ । खेल दशरथ रंगशालामा बेलुकी पाँच बजे शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका ...