नेपालसँग खेल्ने भारतको २५ सदस्यीय टिम घोषणा

न्यूज सञ्जाल ११ भाद्र २०७८, शुक्रबार १८:३७

झापा (एजेन्सी) । भारतले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा गरेको छ। भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले शुक्रबार नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय टिमको घोषणा गरेका हुन्। भारतले घोषणा गरेको टिममा कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गरिएको छ। ...

एम्बाप्पेका लागि रियलको नयाँ अफर

न्यूज सञ्जाल ११ भाद्र २०७८, शुक्रबार ०९:०७

एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी किलियान एम्बाप्पेलाई क्लबमा भित्र्याउन रियल म्याड्रिडले दोस्रो अफर प्रस्तुत गरेको छ । गोल डटकमका अनुसार रियलले २० करोड डलर र थप १.२ करोड एडअनको अफर प्रस्तुत गरेको हो । यसअघि रियलले १८.८ करोड ...

अबको बन्द प्रशिक्षण कतारमा

न्यूज सञ्जाल १० भाद्र २०७८, बिहीबार १८:३६

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालको बन्द प्रशिक्षण कतारको दोहामा हुने जनाएको हो । नेपाली टिम सेप्टेम्बर १० (भदौ २५) मा दोहा प्रस्थान गर्ने छन् ...

झापाली स्टार विशाल, देवेन्द्र मछिन्द्रमै रहने

न्यूज सञ्जाल १० भाद्र २०७८, बिहीबार १८:२२

काठमाडौं । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईले मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले बिहीबार सामाजिक सञ्जालमार्फत विशालले सम्झौता नवीकरण गरेको जनाएको छ । मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि विशालको सम्झौता थप गरेको हो ...

एमबाप्पेका लागि रियल म्याड्रिडले राख्यो १६ करोडको प्रस्ताव

न्यूज सञ्जाल ९ भाद्र २०७८, बुधबार ०९:०४

एजेन्सी । रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन् । ...

अभिषेकसहित राष्ट्रिय टोलीबाट तीन खेलाडी बाहिरिए

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार २०:१२

काठमाडौं । नेपाली पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट मंगलबार अभिषेक रिजालसहित तीन खेलाडीहरु बाहिरिएका छन् । मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले बन्द प्रशिक्षणमा रहेका अभिषेकसहित शिशिर लेखी र गोलरक्षक अर्पन कार्कीलाई टिम बाहिर निकालेका हुन् । यी तीन खेलाडीहरु बाहिरिएसँगै अब ...

एसियन कप छनोटको लागि महिला टिम घोषणा

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार १८:३६

काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । एन्फाले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको ...

साफ च्याम्पियनसिपको टाइसिट परिवर्तन

न्यूज सञ्जाल ५ भाद्र २०७८, शनिबार १८:४८

काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका (टाइसिट) परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार निकालेको तालिकाअनुसार प्रतियोगिता अक्टोबर १ देखि १६ गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको ...

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

न्यूज सञ्जाल ५ भाद्र २०७८, शनिबार १०:०८

पोखरा । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको ...

‘सी’ डिभिजनको उद्घाटनमा सताक्षीधाम र बीएफसीले खेल्ने

न्यूज सञ्जाल ५ भाद्र २०७८, शनिबार ०८:४६

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजो सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाण्डौ उपत्यकामा सुरु हुने ...

1 … 178 179 180 181 182 … 330
×