कप्तान रुविनालाई केआई स्पोटर्सको प्रायोजन

न्यूज सञ्जाल १९ भाद्र २०७८, शनिबार १७:५६

झापा । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई भारतीय कम्पनी केआई स्पोटर्सले प्रायोजन गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै केआईले रुविनालाई एक वर्षका लागि प्रायोजन गरेको जानकारी दिएको हो । रुविनाले महिला क्रिकेटलाई प्राथमिकता दिँदै उक्त क्षेत्रमा ...

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमै रोकियो

न्यूज सञ्जाल १७ भाद्र २०७८, बिहीबार १९:२२

झापा । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा नेपालले भारतसँग भएको अन्तर्राष्ट्रिय फुटबल खेलमा बराबरीमा चित्त बुझाउनु परेको छ । दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि पहिलो हाफको ३६औँ मिनेटमा गोल भएको थियो । नेपालका लागि अन्जन विष्टले ...

अनिरुदको गोलमा भारतको बराबरी

न्यूज सञ्जाल १७ भाद्र २०७८, बिहीबार १८:५१

झापा । अनिरुद थापाको गोलसँगै भारतले खेललाई बराबरीमा पुराएको छ । नेपालसँग जारी मैत्रीपूर्ण खेलमा भारतका खेलाडी क्षेत्रीले ६०औँ मिनेटमा गोल गरेका हुन् । भारतीय कप्तान सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए पनि ...

अन्जनको गोलमा नेपाललाई अग्रता

न्यूज सञ्जाल १७ भाद्र २०७८, बिहीबार १८:१०

झापा । भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले १ गोलको अग्रता हासिल गरेको छ । नेपालका लागि अन्जन विष्टले गोलको खाता खोलेका हुन् । उनले खेलको ३५औँ मिनेटमा गोल गरे । दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीबाट आक्रमणको प्रयास भएका थिए ...

विराट गोल्डकपको नाफा ८ लाख

न्यूज सञ्जाल १७ भाद्र २०७८, बिहीबार ०९:२५

विराटनगर । गत वैशाख ४ गते विराटनगरमा सम्पन्न भएको विराट गोल्डकपबाट ८ लाख रुपैयाँ नाफा आर्जन भएको छ । २०७७ चैत २७ गतेदेखि सञ्चालित छैठौँ संस्करणको गोल्डकपमा ८ लाख रूपैयाँभन्दा बढी मुनाफा भएको आयोजकले जनाएको हो । गोल्डकप आयोजक समितिका ...

आज नेपाल र भारतबीच मैत्रीपूर्ण खेल

न्यूज सञ्जाल १७ भाद्र २०७८, बिहीबार ०८:४५

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ। बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जित्नकै लागि खेल्ने बताएका ...

कोभिडको खोप लगाएका दर्शकमात्र खेल हेर्न योग्य !

न्यूज सञ्जाल १६ भाद्र २०७८, बुधबार १९:०३

काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्नका लागि दर्शकलाई कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने अनिवार्य गरिएको छ । खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्ने एन्फाले जनाएको छ। यसैबीच, दुई मैत्रीपूर्ण ...

‘भारतीय टिम धेरै सशक्त छ, तर हामी पनि गोर्खाली हौं’

न्यूज सञ्जाल १६ भाद्र २०७८, बुधबार १७:१८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेल जितका लागि खेल्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार आयोजना गरेको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले नेपाल भारतविरुद्ध जित्नको लागि खेल्ने बताए । ‘भारतीय टिम ...

सुनिलसहित भारतीय फुटबल टोली नेपालमा

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १९:२९

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज सोमबार नेपाल आईपुगेका छन्। भारतीय टिम अपरान्ह नेपाल आईपुगेका हुन् । भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए । नेपालसँगको मैत्रीपूर्ण खेलका ...

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर क्लबमा फर्कने पक्का

न्यूज सञ्जाल १२ भाद्र २०७८, शनिबार ०९:०५

एजेन्सी । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमति गरेको जनाएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससँग सहमति गरेको हो । युनाईटेडले रोनाल्डोसँग दुई ...

1 … 177 178 179 180 181 … 330
×