देवीगञ्जलाई पन्छाउँदै रियल ब्रदर दोस्रो स्थानमा उक्लियाे
गोपाल काफ्ले, पथरी । मोरङमा जारी प्रथम पथरीशनिश्चरे प्रिमियर लिगको बिहीबारको खेलमा द रियल ब्रदर बिजयी भएको छ । देबीगन्ज एफसीलाई ३(२ गोल अन्तरले पराजित गर्दै रियल ब्रदर लिगको दोश्रो स्थानमा उक्लिएको छ । खेलको अग्रता भने देबीगन्जले लिएको थियो ...