अर्जुनधाराका १३ उसु खेलाडी उदयपुर प्रस्थान

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार १९:४४

झापा । दोस्रो कटारी मेयर कप आमन्त्रित उसु प्रतियोगितामा भाग लिनका लागि अर्जुनधारा नगरपालिकाको टिम शुक्रबार बिहान उदयपुर प्रस्थान गरेको छ । नगरपालिकाभित्रका खेलाडीबीच गरिएको छनौटबाट १३ जना महिला र पुरुष खेलाडी उदयपुर प्रस्थान गरेका हुन् । जसमा पुरुषतर्फ ३५ ...

आर्मी फेरि मच्छिन्द्रसँग पराजित, रेजिन म्यान अफ दी म्याच

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार १७:४०

झापा । सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लाििग मच्छिन्द्रले थ्रि स्टार क्लबको सामना गर्नेछ । आयोजकलाई हराउँदै थ्रि स्टार फाइनल प्रवेश गरेको हो ...

लिग विजेता झापाली खेलाडीलाई झापा गोल्डकपको नगद सम्मान

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार १६:२०

बिर्तामोड । झापा गोल्डकप आयोजक समितिले मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ । झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार झापा गोल्डकपले उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको हो । कतार ...

प्रतिष्ठाको लडाइँसँगै आर्मी र मच्छिन्द्र भिड्दै

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार ०८:५६

झापा । सताक्षी गोल्डकपमा तेस्रो संस्करणको अन्तिम सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब भिड्दैछन् । ६ दिनअघि लिगको फाइनल भिडन्तमा यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । बाजी भने मच्छिन्द्रले मारेको थियो । ...

दिदीबहिनी कप : पुलिस र एपिएफ फाइनलमा

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार ०८:३६

पर्वत । चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा पुगेका छन् । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिहीबार सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपिएफ फाइनलमा पुगेका ...

आयोजकलाई हराउँदै थ्रि स्टार फाइलनमा

न्यूज सञ्जाल ८ फाल्गुन २०७६, बिहीबार १७:३२

झापा । तेस्रो सताक्षी गोल्डकपको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टार क्लब काठमाडौँ विजयी भएको छ । जितसँगै थ्रि स्टारले कम्तिमा तीन लाख रुपैयाँ पक्का गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार ...

थ्री स्टारले आयोजकसँग भिड्दै

न्यूज सञ्जाल ८ फाल्गुन २०७६, बिहीबार ०९:०९

झापा । ए डिभिजन क्लब थ्री स्टारले सताक्षी गोल्डकपको तेस्रो संस्करणमा आज झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा मोरङमाथि सहज जीत निकालेर सेमिफाइनल यात्रा गरेको थ्री स्टार र आयोजक जीत निकाल्दै गोल्डकपको ...

संघर्षपूर्ण जीतबाट मच्छिन्द्र सेमिफाइनलमा

न्यूज सञ्जाल ७ फाल्गुन २०७६, बुधबार १८:११

झापा । गोर्खा ब्वाइज स्पोर्टिङ क्लब रुपन्देहीमाथि संघर्षपूर्ण जीत निकाल्दै ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित ...

लिग विजेता मच्छिन्द्र र गोर्खा ब्वाइज भिड्दै

न्यूज सञ्जाल ७ फाल्गुन २०७६, बुधबार ०९:३१

झापा । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब सताक्षी गोल्डकपको तेस्रो संस्करणमा आज झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा उत्रदैँछ । लिग च्याम्पियन बनेपछि मच्छिन्द्रको यो पहिलो नकआउट चरणको खेल हो । मच्छिन्द्रले प्रतिस्पर्धका रुपमा रुपन्देहीको गोर्खा ब्वाइज एफसीलाई ...

अर्जुनधारामा नगरस्तरीय तेक्वान्दो खेलाडी छानिए

न्यूज सञ्जाल ६ फाल्गुन २०७६, मंगलवार २०:०८

शनिश्चरे । उदयपुरको कटारीमा फागुन १३ र १४ हुन गइरहेको नगरपालिकास्तरीय तेक्वान्दो प्रतियोगिताका लागि अर्जुनधारा नगरपालिकाभित्रका तेक्वान्दो खेलाडीहरुको छनौट प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ झापाका उपाध्यक्ष तथा सहायक प्रशिक्षक कर्ण भुजेल, तेक्वान्दो सहायक प्रशिक्षक जितेन्द्र मेचेले ...

1 … 229 230 231 232 233 … 330
×