अर्जुनधाराका अरुणलाई उदयपुरमा स्वर्ण
गाइघाट । उदयपुरको कटारीमा आजदेखि सुरु भएको नगरपालिकास्तरीय तेक्वान्दो प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका तेक्वान्दो दुई खेलाडीले पदक जितेका छन् । दोस्रो उदयपुर मेयर कपमा अर्जुनधाराबाट प्रतिनिधित्व गरेका ५८ केजी समूहतर्फ अरुण डाँगीले स्वर्ण पदक जितेका हुन् । उनले फाइनल चरणमा पूर्वी ...