भारतको रोयल बेलबारी गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल १४ आश्विन २०७६, मंगलवार १९:३३

बेलबारी । यहाँ आयोजित बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि भारत वेस्ट बंगालको रोयल क्लबले चुमेको छ । मंगलबार भएको फाइनल भिडन्तमा धरान फुटबल क्लबलाई स्तब्ध पार्दै रोयलले उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलमा रोयल क्लबले धरानलाई स्तब्ध बनाउन ४-१ ...

सरोजको गोलले आयोजक फाइनलमा

न्यूज सञ्जाल १४ आश्विन २०७६, मंगलवार १८:२७

अर्जुनधारा । कप्तान सरोज कार्कीको एकमात्र गोलले झापाको अर्जुनधारा-१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगितामा आयोजक सयपत्री युवा समूह फाइनलमा प्रवेश गरेको छ । स्थानीय टेकमान रंगशालामा मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइलन खेलमा आयोजक सयपत्रीले चन्द्रगढी फुटबल ...

वर्ष उत्कृष्ट खेलाडी उमेश र एस्तर

न्यूज सञ्जाल १३ आश्विन २०७६, सोमबार २०:५४

बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् । उनीहरुले २०७५ सालमा गरेको उपलब्धीका आधारमा प्रतिभा छनौट ...

सडन डेथमा शिवसताक्षी भाग्यमानी

न्यूज सञ्जाल १३ आश्विन २०७६, सोमबार २०:४१

अर्जुनधारा । रोलिङ फुटबल क्लब धुलाबारीलाई सडन डेथमा पराजित गर्दै शिवसताक्षी युवा क्लब झापाको अर्जुनधारा १ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक-मान स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा शिवसताक्षीले सडन डेथमा १-० गोलले ...

झापा स्पोर्टस् अवार्डको छिनोफानो आज

न्यूज सञ्जाल १३ आश्विन २०७६, सोमबार ०७:५९

बिर्तामोड । खेल क्षेत्रमा लागेका तथा खेलप्रेमीबीच प्रतिक्षित झापा स्पोर्टस् अवार्ड २०७५ को छिनोफानो आज हुँदैछ । खेल कर्ममा लागेका व्यक्तित्व र विभिन्न खेलसँग आवद्ध खेलाडीलाई प्रोत्साहन गर्नका लागि विगत ३ वर्षदेखि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले अवार्ड गर्दै ...

टाँडीलाई हराउँदै आयोजक सयपत्री सेमिफाइनलमा

न्यूज सञ्जाल १२ आश्विन २०७६, आईतवार १९:२१

अर्जुनधारा । झापाको अर्जुनधारा-१ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक-मान स्मृति फुटबल प्रतियोगितामा आइतबारको खेलबाट आयोजक सयपत्री युवा समूह सेमिफाइनमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनल खेलमा टाँडी युवा क्लब मोरङाई पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो । ...

ग्यालेक्सीका ललित भए कपिलवस्तुश्री च्याम्पियन

न्यूज सञ्जाल १२ आश्विन २०७६, आईतवार ०९:०४

झापा । ग्यालेक्सी फिटनेस बिर्तामोडका ललित धिमाल कपिलवस्तुश्री बडिबिल्डिङ च्याम्पियन बनेका छन् । शनिबार (हिजो) तिलौराकोटमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनी ओभरअल च्याम्पियन बनेका हुन् । नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ कपिलवस्तुको आयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा ५२ जनाले ...

कठिन जीतबाट सैनिक सेमिफाइनमा

न्यूज सञ्जाल ११ आश्विन २०७६, शनिबार १९:०४

अर्जुनधारा । सैनिक युथ क्लब कठिन जीत निकाल्दै अर्जुनधारा १ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक–मान स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलबाट सैनिक सेमिफाइनलमा प्रवेश गरेको हो । शहीद टेक-मान रंगशालामा क्षेत्रीय सशस्त्र ...

मेचीनगर गोल्डकप ७ लाख नाफामा

न्यूज सञ्जाल ११ आश्विन २०७६, शनिबार १५:००

काँकरभिट्टा । वैशाखमा सम्पन्न मेची नेत्रालय मेचीनगर गोल्डकपको चौँथो संस्करणमा आयोजकले सात लाखभन्दा बढी नाफा भएको जनाएको छ । आयाजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले शनिबार पत्रकार सम्मेलन गरी गोल्डकपमा नाफा भएको जानकारी गराएको हो । तेस्रो संस्करणमा ६ लाख ...

फेरि रोकियो बेलबारी गोल्डकपको फाइनल

न्यूज सञ्जाल ११ आश्विन २०७६, शनिबार १२:४६

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । २ दिनदेखिको निरन्तर वर्षाका कारण शुक्रबार तोकिएको फाइनल खेलसमेत स्थगित भएको थियो । शनिबार बिहानैदेखिको वर्षाका कारण खेल मैदानमा ...

1 252 253 254 255 256 326
×