साफ यू-१८ : नेपाललाई पराजित गर्दै भुटान सेमिफाइनलमा

न्यूज सञ्जाल ५ आश्विन २०७६, आईतवार १८:३२

काठमाडौं । साविक विजेता नेपाललाई पराजित गर्दै भुटान साफ यू-१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान पहिलो जितमै सेमिफाइनमा पुगेको हो । ३७ ...

शिवसताक्षीमा ‘मामा’लगायत फुटबलर सम्मानित

न्यूज सञ्जाल ५ आश्विन २०७६, आईतवार १८:१२

झापा । फुटबल क्षेत्रमा पाँच दशकदेखि क्रियाशील झापाका फुटबल प्रशिक्षकलाई शिवसताक्षी नगरपालिकाले आइतबार सम्मान गरेको छ । झापा फुटबल संघका अध्यक्षसमेत रहेका भगिरथ आले 'मामा' शिवसताक्षी नगर खेलकुद विकास समितिबाट सम्मानित भएका हुन् । खेलाडी सम्मान तथा उपमेयर कप महिला ...

साफ यू-१८ : बंगलादेशको शानदार सुरुवात

न्यूज सञ्जाल ४ आश्विन २०७६, शनिबार १८:३७

काठमाडौं- नेपालमा जारी साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा बंगलदेशले श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शनिबार समुह बी को खेलमा बंगलादेशले श्रीलंकामाथि सहज जित हात पारेको हो ...

आदर्शलाई माविस्तरीय हाजिरीजवाफको उपाधि

न्यूज सञ्जाल ४ आश्विन २०७६, शनिबार ०८:००

मेचीनगर । मेचीनगर अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श मावि इँटाभट्टाले जितेको छ । धुलाबारी युथ नेटवर्कले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजना गरेको प्रतियोगितामा आदर्शले जीत हात पादैं नगद ८ हजार रुपैयाँसहित प्रमाणपत्र पायो । यसैगरी ...

साफ यू-१८ : मनिषको गोलले नेपालको बराबरी

न्यूज सञ्जाल ३ आश्विन २०७६, शुक्रबार १९:१७

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिएको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १(१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमै पछि परेको नेपालले ...

झापा स्पोर्टस् अवार्डका मनोनित खेलाडी र प्रशिक्षक सार्वजनिक

न्यूज सञ्जाल ३ आश्विन २०७६, शुक्रबार १८:५६

बिर्तामोड । साविकको मेची अञ्चलका खेलाडी र खेलकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिँदै आएको झापा स्पोर्टस अवार्ड २०७५ को मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम आज बिर्तामोडमा सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्ञ (एनएसजेएफ) झापा समन्वय शाखाको ...

आजदेखि साफ यू-१८ च्याम्पियनसिप, नेपाल र माल्दिभ्स भिड्दै

न्यूज सञ्जाल ३ आश्विन २०७६, शुक्रबार ०८:०४

काठमाडौं । तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप आज शुक्रबारदेखि सुरु हुदैछ । उद्घाटन खेलमा साविक विजेतासमेत रहेको आयोजक नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ११ बजे सुरु हुनेछ । समुह एमा रहेको नेपालले ...

द्वन्द्वमा मारिएका टेक-मानको स्मृतिमा फुटबल गरिँदै

न्यूज सञ्जाल २ आश्विन २०७६, बिहीबार १६:३३

अर्जुनधारा । तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका अर्जुनधारा-१ स्थित सिस्नेका दुई युवा टेकमान लिम्बू र मानबहादुर राईको स्मृतिमा फुटबल प्रतियोगिता गरिने भएको छ । शहीद टेक-मान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त ...

मिनी म्याराथनमा विवस र सोनिया भए प्रथम

न्यूज सञ्जाल २ आश्विन २०७६, बिहीबार १५:५८

अर्जुनधारा । संविधान तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा अर्जुनधारा नगरपालिकाको आयोजना र नगर युवा, खेलकुद र सांस्कृतिक समितिको संयोजनमा बिहीबार भएको मिनी म्याराथनमा पुरुषतर्फ विवस श्रेष्ठ र महिलातर्फ सोनिया सेन्चुरी प्रथम भए । अर्जुनधारा-११ स्थित देउनिया खेलमैदानबाट सुरु भई ...

फिफा वरीयतामा नेपाल ५ स्थान उक्लियो

न्यूज सञ्जाल २ आश्विन २०७६, बिहीबार १४:५८

झापा । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सेप्टेम्बर महिनाको फिफा वरीयतामा ५ स्थान सुधार गरेको छ । अघिल्लो महिना १ सय ६६ औं स्थानमा रहेको नेपाल १६१औं स्थानमा पुगेको हो । नेपालले फिफा विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा कुवेतसँग ७-० ...

1 254 255 256 257 258 326
×