नेपालको अवे खेलमा जोर्डनसँग हार
झापा । नेपाली टिमका प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध टोलीबाट सुरुवाती ११ मा ३ खेलाडी परिवर्तन गरे पनि अवे खेलको अन्तिममा जोर्डनविरुद्ध ३-० गोलको हार व्यहोरेको छ । पछिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका फरवार्ड विमल घर्तीमगर जोर्डनविरुद्ध सुरुवाती रोजाइमा रहेका ...