भोलि नेपालले अस्ट्रेलियासँग भिड्ने
झापा । भोलि बिहीबार अस्ट्रेलियाको राजधानी क्यान्बेरामा अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तरगत आफ्नो तेस्रो खेल खेल्दै छ । राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउसो पौने तीन बजे सुरु हुनेछ । एक सातादेखी सिड्नीमा बन्द प्रशिक्षणमा ...