फिफा वरियताको १०० क्लबमा नेपाली चेली

न्यूज सञ्जाल १० आश्विन २०७६, शुक्रबार १९:५२

झापा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोलीले आफ्नो वरियता सुधार गर्दै पहिलोपटक १००औं स्थानमा पुगेको छ । एक स्थान सुधार गरेको नेपालले कुल १२०६ अंकका साथ १००औं वरियता हात पारेको हो । ...

मिनी म्याराथनमा उमेश र भवानी भए प्रथम (फोटोसहित)

न्यूज सञ्जाल १० आश्विन २०७६, शुक्रबार १९:३१

काँकरभिट्टा । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा झापाको मेचीनगरमा शुक्रबार सम्पन्न महिला तथा पुरुष खुला मिनी म्याराथनको उपाधि पुरुषतर्फ तेह्रथुमका उमेश कन्दङ्गवा तथा महिलातर्फ मेचीनगरकी भवानी कामतले जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ ७५ तथा महिलातर्फ २५ धावक सहभागी थिए ...

टाइब्रेकरबाट चन्द्रगढी सेमिफाइनलमा

न्यूज सञ्जाल १० आश्विन २०७६, शुक्रबार १८:४६

अर्जुनधारा । अर्जुनधारा १ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक-मान स्मृति फुटबल प्रतियोगितामा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलबाट चन्द्रगढी फुटबल एकाडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भाग्यमानी बन्दै चन्द्रगढी सेमिफाइनलमा पुगेको हो । चारआलीको नयाँ श्रीनाथ गणलाई टाइब्रेकरमा ४-२ ...

बिर्तामोडलाई स्तब्ध पार्दै धुलाबारी क्वाटरफाइनलमा

न्यूज सञ्जाल ९ आश्विन २०७६, बिहीबार १८:५५

अर्जुनधारा । अर्जुनधारा १ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक-मान स्मृति फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट धुलाबारीको रोलिङ फुटबल क्लब क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी बिर्तामोड युनाइटेड एफसीलाई ३-१ गोलअन्तरले पराजित गर्दै धुलाबारीले बाजी मारेको हो । पहिलो ...

खराब मौसमका कारण पूर्वाञ्चल गोल्डकप स्थगित

न्यूज सञ्जाल ९ आश्विन २०७६, बिहीबार १५:२२

बिर्तामोड । खराब मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप नहुने भएको छ । यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो । निरन्तरको वर्षाका ...

शहीद टेक–मान स्मृति फुटबलमा आयोजकको विजयी सुरुवात

न्यूज सञ्जाल ८ आश्विन २०७६, बुधबार १८:५५

अर्जुनधारा । प्रदेशस्तरीय शहीद टेक–मान स्मृति फुटबल प्रतियोगितामा आयोजक सयपत्री युवा समूह अर्जुनधाराले विजयी सुरुवात गरेको छ । बुधबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले इलामको तिनघरे युवा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो । खेलको २५औँ मिनेटमा आयोजकले पाएको कर्नर ...

राष्ट्रिय क्रिकेट टिम आज सिंगापुर जाँदै

न्यूज सञ्जाल ८ आश्विन २०७६, बुधबार ०७:४८

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बुधबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । नेपाली टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति १०:१५ बजे सिल्क एयरबाट टिम सिंगापुर जाने ...

मेस्सी बने फिफा वर्ष खेलाडी

न्यूज सञ्जाल ७ आश्विन २०७६, मंगलवार ०७:५२

एजेन्सी । बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले यस वर्षको फिफा 'द बेस्ट' अवार्ड हात पारेका छन् । उनले निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यस सफलता हात पारेका हुन् । मेस्सीले यो उपाधि आफ्नो करीअरमा ...

झापा ११ ले पूर्वाञ्चल गोल्डकप खेल्ने पक्का

न्यूज सञ्जाल ६ आश्विन २०७६, सोमबार १४:४१

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा झापा ११ एफसीले खेल्ने पक्का भएको छ । आयोजक जायन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै झापा ११ ले खेल्ने निश्चित भएको जनाएको ...

मलेसियामा कमलले जिते पहिलो रजत

न्यूज सञ्जाल ५ आश्विन २०७६, आईतवार १९:०८

झापा । मलेसियामा सप्पन्न पाँचौ विश्व गोजु रिउ कराते डो च्याम्पियनसीपको अफिसियल प्रतियोगितामा नेपाललाई पहिलो पदक मिलेको छ । नेपाललाई पहिलो रजत पदक कमल ओली सफल भएका हुन् । ओलीले ६० केजी तौल समूहको पहिलो चरणमा चाइनिज ताइपेइका खेलाडी, दोस्रो ...

1 253 254 255 256 257 326
×