राष्ट्रिय फुटबल टोली ताइपेइ प्रस्थान

न्यूज सञ्जाल २२ भाद्र २०७६, आईतवार ०८:२५

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत चाइनिज ताईपेसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् । विश्वकप छनोट अन्तर्गत दोस्रो खेल खेल्न नेपाली टिम शनिबार राति चाइनिज ...

महिला फुटबल : नेपाल र किर्गिस्तान भिड्दै

न्यूज सञ्जाल २२ भाद्र २०७६, आईतवार ०८:१८

काठमाडौं । किर्गीस्तानमा सुरु भएको 'नादेझ्दा कप' फुटबलको पहिलो खेलमा नेपालले आज (आइतबार) आयोजकसँग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले किर्गीस्तानको सामना गर्नेछ । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ । प्रतियोगिताको लागि १८ खेलाडी ...

यू-१९ एसिया कप : नेपालले बंगलादेशसँग भिड्दै

न्यूज सञ्जाल २२ भाद्र २०७६, आईतवार ०८:०४

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल ‘गर वा मर’को अवस्थामा छ । शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएपछि अघिल्लो चरण कठिन भएको हो । नेपालले आईतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विजयी भए अघिल्लो चरणको सम्भावना ...

टी-ट्वान्टीमा पारसले पछि पारे गेल र धोनीलाई

न्यूज सञ्जाल २१ भाद्र २०७६, शनिबार १९:१७

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् । आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका हुन् । नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी ...

मंसिर २८ देखि ए डिभिजन लिग

न्यूज सञ्जाल २० भाद्र २०७६, शुक्रबार १९:१६

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग मंसिर अन्तिम साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए'डिभिजन लिग मंसिर २८ गतेबाट हुने जनाएको छ । यस्तै एन्फाले अर्को सालबाट भने स्थाई रुपमा नोभेम्बर १ गतेबाट ...

नेपाल श्रीलंकासँग ५ विकेटले पराजित

न्यूज सञ्जाल २० भाद्र २०७६, शुक्रबार १८:५३

झापा । नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक श्रीलंकासँग डकवर्थ लेविस पद्धतीको आधारमा ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ६० रनको विजयी लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेटको १ सय ५९ ...

एसिया कप क्रिकेटमा आज नेपाल र श्रीलंका भिड्दै

न्यूज सञ्जाल २० भाद्र २०७६, शुक्रबार ०८:३९

झापा । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (शुक्रबार) आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र घरेलु टिम श्रीलंकाबीचको खेल आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ...

स्वीडेनको फराकिलो जीत

न्यूज सञ्जाल २० भाद्र २०७६, शुक्रबार ०८:३२

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा स्वीडेनले सहज जीत निकालेको छ । बिहीबार राति भएको खेलमा स्वीडेनले फारोई आइल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको छ । स्वीडेनलाई सहज जित दिलाउन एलेक्सजेण्डर इसाकले दुई गोल गरे । ...

नेपालको अप्रत्यासित हारले समर्थक निराश

न्यूज सञ्जाल २० भाद्र २०७६, शुक्रबार ०८:१५

झापा । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपाल ७-० ले पराजित भएको छ । खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रुपमा उत्रिएको कुवेतले सुरुवाती १४ मिनेटमा नै २ गोलको अग्रता लिएको थियो । अप्रत्यासित हारले नेपाली फुटबलका समर्थक ...

यस्तो छ, नेपाल र कुवेतको अहिलेसम्म भेट ?

न्यूज सञ्जाल १९ भाद्र २०७६, बिहीबार १९:४७

झापा । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाले आज मध्यरातमा कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । नेपाली फुटबलका समर्थक खेलको सुखद नतिजाको व्यग्र प्रतिक्षामा छन् । कुवेतको घरेलु मैदानमा छनोट प्रतियोगिताको पहिलो खेल खेल्न लागेको नेपाली टिम सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको ...

1 257 258 259 260 261 326
×