फाइनल प्रवेश गर्न रेड स्टार र डाँगीहाट भिड्दै

न्यूज सञ्जाल ५ भाद्र २०७६, बिहीबार ०७:५९

ताप्लेजुङ । यहाँ जारी चौँथो संस्करणको पाथीभरा गोल्डकप अन्तर्गत आज बिहीबार अन्तिम सेमिफाइनल खेल हुनेछ । फाइनल प्रवेशका लागि मोरङको डाँगीहाट फुटबल क्लब र झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । रेड स्टार यो गोल्डकपको साविक विजेता टोली ...

साफ यु-१५ : श्रीलंकासँग भुटान पराजित

न्यूज सञ्जाल ४ भाद्र २०७६, बुधबार १९:०९

झापा । सुरुवाती गोल खाएर पनि खेलमा उत्कृष्ट पूनरागमन गरेको श्रीलंकाले बुधबारदेखि शुरु साफ यु-१५ च्याम्पियनसिपमा बिजयी शुरुवात गरेको छ । पश्चिम बंगाल, कल्याणीस्थित कल्याणी स्टेडियममा भएको दोस्रो खेलमा श्रीलंकाले भुटानलाई ३-२ ले हरायो । खेल शुरु भएको सातौं मिनटमै ...

सुनसरी पाथीभरा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल ४ भाद्र २०७६, बुधबार १७:४२

ताप्लेजुङ । सुनसरीको एलेभेन एरोज क्लब यहाँ जारी चौथो पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा संघर्षपूर्ण जीत निकाल्दै सुनसरी फाइनल पुग्ने पहिलो टोली बनेको छ । स्पर्धी रेड हर्ष फुटबल क्लब इलामलाई २-० गोलको झिनो अन्तरले ...

नेपाल यू-१९ एसिया कपको सहज समूहमा

न्यूज सञ्जाल ४ भाद्र २०७६, बुधबार १५:३३

झापा। श्रीलंकामा आयोजना हुने एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल सहज मानिएको समूह 'बी' मा परेको छ । यस समूहमा नेपालसहित आयोजक श्रीलंका, बंगलादेश र ...

साफ यु-१५ : नेपालको फराकिलो हार

न्यूज सञ्जाल ४ भाद्र २०७६, बुधबार १५:२५

झापा । पाचौं संस्करणको साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । भारतको कल्याणीमा बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५-० गोल अन्तरले पराजित भएको हो । कल्याणी रंगशालामा भारतविरुद्ध खराब प्रदर्शन गरेको नेपालले ...

पाथीभरा गोल्डकप : रेडहर्ष र एलेभेन एरोज भिड्दै

न्यूज सञ्जाल ४ भाद्र २०७६, बुधबार ०९:११

झापा । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आज हुने सेमिफाइनलको पहिलो खेलमा दिउँसो २ बजे रेडहर्ष इलाम र एलेभेन एरोज सुनसरीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । रेडहर्षले क्वाटरफाइनलमा फिदिम ...

साफ यू-१५ : नेपाल र भारत भिड्दै

न्यूज सञ्जाल ४ भाद्र २०७६, बुधबार ०८:५३

झापा । पाचौं संस्करणको साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज (बुधबार) भारतको सामना गर्दैछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमा बलियो टोली भारतलाई स्तब्ध बनाउने योजनामा रहेको छ । भारतको कल्याणीस्थित कल्याणी रंगशालामा नेपालले पहिलो ...

मेस्सी सातौ पटक पुस्कास अवार्डको मनोनयनमा

न्यूज सञ्जाल ४ भाद्र २०७६, बुधबार ०८:४२

एजेन्सी । बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको लागि पछिल्लो सिजन उत्कृष्ट रह्यो । च्याम्पियन्स लिगमा उनको टोलीलाई सफलता नमिले पनि लगातार ला लिगा टोलीलाई जिताउनेमा उनको भूमिका अरु बर्ष जस्तै महत्वपूर्ण रह्यो । उनले आफ्नो खेल जीवनमा व्यक्तिगत उपाधि पनि ...

योगेशको गोलबाट रेड स्टार सेमिफाइनलमा

न्यूज सञ्जाल ३ भाद्र २०७६, मंगलवार १७:४६

ताप्लेजुङ । साविक विजेता झापा बिर्तामोडको रेड स्टार फुटबल क्लब यहाँ जारी चौथो पाथीभरा गोल्डकप २०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा संघर्षपूर्ण जीत निकाल्दै रेड स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाकै गोर्खा ...

दोस्रो मि. ग्यालेक्सी बडबिल्डिङको तयारी तीव्र

न्यूज सञ्जाल ३ भाद्र २०७६, मंगलवार ११:२०

बिर्तामोड । प्रदेश नम्बर १ स्तरीय दोस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसीपको तयारी तीव्र पारिएको छ । भदौ दोस्रो साता हुने च्याम्पियनसीपका लागि आयोजक ग्यालेक्सी फिटनेसले तयारी तीव्र पारेको हो । भदौ १३ र १४ गते बिर्तामोडमा हुने च्याम्पियनसीपमा १ नम्बर ...

1 263 264 265 266 267 326
×