निःशुल्क फोटो पत्रकारिता तालिम हुने

न्यूज सञ्जाल ७ श्रावण २०७६, मंगलवार १७:४८

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको आयोजनामा दुई दिने फोटो पत्रकारिता तालिम हुने भएको छ । यही साउन २५ र २६ गते बिर्तामोडमा हुने निःशुल्क तालिममा प्रशिक्षकको रुपमा अग्रज फोटो पत्रकार तथा पिजे क्लबका अध्यक्ष विकास कार्की र ...

प्रदेश १ सरकारद्वारा महिला फुटबलरलाई १ लाख

न्यूज सञ्जाल ७ श्रावण २०७६, मंगलवार १४:२७

विराटनगर । प्रदेश १ सरकारले साफ महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टिमलाई मंगलबार नगदसहित सम्मन गरेको छ । विराटनगरमै सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा प्रदेश सरकारले नेपाली टोली फाइनल पुगेको खण्डमा कम्तिमा १ १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा ...

विश्वकप छनोट : नेपालको पहिलो खेलमै हारको सामना

न्यूज सञ्जाल ७ श्रावण २०७६, मंगलवार १०:५५

सिंगापुर । नेपालले सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको ...

बलात्कार आरोपमा रोनाल्डोलाई राहत

न्यूज सञ्जाल ७ श्रावण २०७६, मंगलवार ०९:२९

एजेन्सी । बलात्कारको आरोप झेलिरहेका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राहत मिलेको छ । अमेरिकी अभियोजनकर्ताले रोनाल्डोमाथि लागेको यौन दुर्व्यवहारको बिषयमा कुनै सजाय भोग्न नपर्ने बताएका छन् । ३४ बर्षिया क्याथरी मेरागाले सन् २००९ मा लास भेगास होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको ...

कतारलाई नेपालले दियो १२३ रनको लक्ष्य

न्यूज सञ्जाल ७ श्रावण २०७६, मंगलवार ०९:२०

सिंगापुर। सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १२३ रनको समान्य लक्ष्य दिएको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ...

सागमा नदेखिने चर्चित नेपाली महिला खेलाडी

न्यूज सञ्जाल ७ श्रावण २०७६, मंगलवार ०८:२६

निरञ्जन राजवंशी लामो समयदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका कतिपय अनुभवी पदक विजेता नेपाली महिला खेलाडीहरु १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग गेम्सको मैदानमा हुने छैनन्। उनीहरू मध्ये कतिपय विदेश पलायन भएका छन् भने कतिपय छनोटमा पर्न सकेका छैनन्। विवाहपछि खेल ...

कतारविरुद्ध व्याटिङ गर्दै नेपाल

न्यूज सञ्जाल ७ श्रावण २०७६, मंगलवार ०८:०१

सिंगापुर । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट उपाधिको प्रमुख दाबेदार नेपालले पहिलो खेलमा कतारको सामना गर्दैछ । नेपालका कप्तान पारस खड्काले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिए । आजको खेलमा मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कमब्याक गरेका छन् । ...

महिला फुटबलरलाई नगदसहित सम्मान

न्यूज सञ्जाल ६ श्रावण २०७६, सोमबार २०:४६

काठमाडौं । नेपालमा आयोजना भएको पाँचौ संस्करणको महिला साफ फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मानित गरेको छ । विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा विराटनगर महानगरले साफ उपविजेता टोलीलाई जनही ५० हजार नगदले सम्मानित गरेको ...

फुटबलर विक्रमलाई बेलायतमा सम्मान

न्यूज सञ्जाल ५ श्रावण २०७६, आईतवार २०:२१

झापा । बेलायत भ्रमणमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामालाई त्यहाँस्थित नेपाली दुतावासले शनिबार सम्मान गरेको छ । उनलाई बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले सम्मान गरेका हुन् । विक्रमले पनि राजदुत सुवेदीलाई नेपाली फुटबल टोलीको जर्सी उपहार ...

बायर्नबाट हजार्डको डेब्यू, रियल म्याड्रिडको हार

न्यूज सञ्जाल ५ श्रावण २०७६, आईतवार ०९:२३

एजेन्सी । बेल्जियन फरवार्ड इडेन हजार्डले 'डेब्यू' गरेको खेलमा स्पेनिस महारथी रियाल म्याड्रिडले प्रि-सिजनको पहिलो खेलमा हार बेहोरेको छ । प्रि-सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३-१ को हार बेहोरेको हो । अमेरिकास्थित टेक्ससमा आइतबार बिहान ...

1 270 271 272 273 274 326
×