भारतका रविन्द्रकुमार मिस्टर साउथ एसिया

न्यूज सञ्जाल ५ श्रावण २०७६, आईतवार ०९:१०

काठमाडौं । भारतका रविन्द्रकुमार मल्लिक १२औं दक्षिण एसियाली बडिबिल्डिङ एण्ड फिटनेस च्याम्पियनसिपमा ओभरअल च्याम्पियन बनेका छन् । शुक्रवार र शनिवार राजधानीमा भएको च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियर बडि बिल्डिङतर्फ ६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पार्दै भारतका मल्लिक ओभरअल च्याम्पियन बन्न सफल ...

शारीरिक सुगठनमा समिरले जिते स्वर्ण

न्यूज सञ्जाल ४ श्रावण २०७६, शनिबार १९:१२

काठमाडौँ । नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिन जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ...

फिदिम खेलमैदानको पर्खाल ढल्यो

न्यूज सञ्जाल ४ श्रावण २०७६, शनिबार १८:२४

पाँचथर- सदरमुकाम फिदिममा रहेको खेलमैदानको पर्खाल शनिबार भत्किएको छ । खेलमैदानको स्तरोन्नतिको काम भइरहेको थियो । मैदानमा घाँस रोप्नेलगायत वरिपरी पर्खाल लगाउने काम यसअघि भएको थियो । भत्किएको पर्खाल भने यसअघि नै निर्माण गरिएको हो । करिब साँझ पाँच बजेको समयमा ...

नेपाली क्रिकेट टोली सिंगापुरमा

न्यूज सञ्जाल ४ श्रावण २०७६, शनिबार १८:१३

झापा । नेपाली राष्ट्रिय क्रिकेट टोली टि-२० विश्वकप २०२० को एसिया छनोट खेल्न शनिबार सिंगापुर पुगेको छ । नेपालले सिंगापुर आगमन गरेसँगै आइतबार नै प्रशिक्षण गर्नेछ । २२ जुलाई देखी २८ सम्म सिंगापुरमा चल्ने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगमी ...

सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकाको च्याम्पियन

न्यूज सञ्जाल ४ श्रावण २०७६, शनिबार ०८:४८

एजेन्सी । अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै खेलमा निर्णायक सावित भयो ‌। बागदाद बोउनेदाको प्रहार ...

क्वीक्स कप सुनसरीमा महेन्द्र र ज्वालामुखी च्याम्पियन

न्यूज सञ्जाल ४ श्रावण २०७६, शनिबार ०८:२७

सुनसरी । क्वीक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ममोरियल एकेडेमी दुहबीले जितेको छ । छात्रातर्फ भने धरानको ज्वालामुखी माध्यमिक विद्यालय च्याम्पियन भयो । छात्रतर्फको शुक्रबार भएको फाइनल भिडन्तमा महेन्द्र मेमोरियलले खनार मोडेल एकेडेमी, खनारलाई २-० ले हरायो । ...

‘खेलकुदमा नपत्याएको नेतृत्वले काम गरेर देखायो’

न्यूज सञ्जाल ३ श्रावण २०७६, शुक्रबार १७:२५

बिर्तामोड । झापा जिल्ला खेलकुद विकास समितिले आजदेखि बिर्तामोडमा कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु गरेको छ । कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले सोको जानकारी गराउन तथा काता र कुमुतेजस्ता प्राविधिक प्रदर्शनीहरुलाई समयानुकूल बनाउन टेक्निकल सेमिनार गरिएको उपाध्यक्ष प्रशान्त ...

जिम्बावे क्रिकेटमाथि आईसीसीले लगायो प्रतिबन्ध

न्यूज सञ्जाल ३ श्रावण २०७६, शुक्रबार ०८:३९

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको जनाउँदै आईसीसीले निलम्बनको निर्णय गरेको हो । बिहीबार लण्डनमा भएको आईसीसी बोर्डको बैठकले जिम्बावे क्रिकेटमाथि सबै अनुदानहरु रोकेको छ भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा ...

अष्ट्रेलियाका स्टार डिफेन्डर भन्छन्, ‘नेपालविरुद्धको खेल सहज हुने छैन’

न्यूज सञ्जाल ३ श्रावण २०७६, शुक्रबार ०८:२२

झापा । विश्वकप छनौटतर्फ एउटै समूहमा रहेको अष्ट्रेलियाका चर्चित डिफेन्डर अजिज बेहिचले नेपाल आफूहरुका लागि नौलो टोली भएको बताएका छन् । तर उनले टोलीका अन्य स्टाफहरुले नेपालबारे आवश्यक अध्ययन गर्ने समेत विश्वास गरेका छन् । स्मरण रहोस, विश्वकप छनौटतर्फ अष्ट्रेलिया ...

महिला भलिबल टोलीमा कप्तानका ५ दाबेदार !

न्यूज सञ्जाल २ श्रावण २०७६, बिहीबार १९:५६

काठमाडौं । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाल भलिबल संघले नियमित कप्तान विनिता बुढाथोकी र उप-कप्तान मन्जु गुरुङलाई टिम बाहिर राख्दै २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्यो । संघले गठन गरेको ५ सदस्यीय छनोट समितिले गत १४ ...

1 271 272 273 274 275 326
×