एपीएफ पिएम कप महिला क्रिकेट च्याम्पियन
काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कञ्चनपुरको कभर्डहल क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उपाधिसंगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । ...